जिन्दगी मा चाहे जस्तो हुन गारो छ्

Alo Ne Kta

दैव ले नै अन्तै साथ जुरायो त म के गरुँ
यो समाज ले लगन गाठो फुरायो त म के गरुँ

तिमिले र मैले बनाएको सपना को महल
पुरा नहुदै हुरी चलेर उडायो त म के गरुँ

भन्ने गर्थेउ बिछोड पछि मिलन हुन्न
के तिम्रो मन रुन्न ?

मेरै औकाद ले मलाई टाडा बनायो त म कए गरुँ

तिमिले मेरो निम्ति उनेको त्यो फुल को माला
समाज को नजरमा तिखो तल्वार ठहरियो त म गरुँ

दैब ले नै अन्तै साथ जुरायो त म के गरु
यो समाज ले लगन गाठो फुरायो त म के गरुँ।

#बिछोड


पेरेम कन्क्सु

Perem Avagi

फीएता लैजा तेरो तेओ झुठो




कसम

#अन्य


..

Bharat Devkota Kshitij

भत्किन सक्छन पहरा हरु
थपिन सक्छन अप्ठ्यारा हरहरु

थुप्रै जिन्दगी जिउनु छ हामिले
बाकि छन अझै खतरा हरु ।।

अरे अंरेजि मा स्नातक गरियो
भुलिएछ यात कखरा हरु ।

#अन्य


Alish magar

Dukhi Kanxa Moh

सागर भरि पानी थियो
भांडामा अटाउन सकिन
मुटूभरि माया थियो तर
लभ यु भन्न सकिन

#माया / प्रेम


धोका

Suzan Xiteej Shrestha

सहन लाई गारो पर्यो तिम्ले देको चोट आज।
मर्नु न बाच्नु बनाइ छोडेउ दुनिया को भिड माज।।
भन्ने गर्थेंउ तिमी लेनै नछुटिने कैले हामी।
किन आज पराइ भएउ धोका दिई मलाइ आज।।

#धोका


पर्देसि

Hell King

जब तिमी पर्देस गयौं बिहान उठि साहू को रिनले
यो बन पखा खोज्छन तिम्लाइ यो कठिन दिन ले
घर मा बुदि आमा अनि मालाइ छोडेर हिदेउ तो दिन
आउटा सानो सपना बोकि तिर्छु कि भानी सहु को रिन
बिहे भाको धेरै भाको थियेन छोडेउ साहु को रिनले
खोज्छ तिम्लाइ यक्लो पन अनि यो कठिन दिनले

#बिछोड


मासु र भात .......

Pashupati Gareri

मासु र भातमा बिक्नेहरुको लाम छन यहाँ,
नेताकै नातेदारहरुको नाम छन यहाँ ।।

मेरा सम्पुर्ण योगदान बिर्सेका छन सबै,
सहयोगीहरुको भविस्यमा चक्का जाम छन यहाँ ।।

आ-आफ्ना नजदिकीहरुको समर्थन हुँदो रैछ,
पेनल बालाहरुको ताम र झाम छन यहाँ ।।

बिश्वास गरेकाले नै धोका दिँदा रैछ्न,
बगलीमा छुरी हान्ने धेरै राम छन यहाँ ।।

#सन्दर्भ .......................!
#पशुपति_गरेरी(पियूष)

#उदास


oooooo

Padam Bohara Xettri

भुल्न खोज्छु तिमिलाई सम्झिन्छु झन
मेरो जस्तो भईदिएको भए तिम्रो मन
दुनिया लाई किन्ने पैसा र धन
पैसा मा नबेच्नू है तिम्रो मन

#अन्य


दोधार

Raaz Bhai

दोधारमा पारी गयौ माया लाउछु भनेर
जस्तै भएपनी तिमिलाइ मन पराउछु भनेर
गल्ती हुन्छ मानिस बाटै बिर्सिएर होला
खोला बढ्यो भन्यौ बर्खा नलागी वारि धाउछु भनेर

#अन्य



माया

Rb Saud

साँगर भरि पानी छ। तर धारा लगाउन सकियन
मुटू भरि माया छ। तर उन्लाई दिन सकियन।।

#माया / प्रेम


यात्रा इतिहास को

Luman Ghimire

यात्राको थकान ले थकित हुदा
 फिरफिरेकाे चाैतारिकाे मिठाे सितलसंगै
सुन्दरताकाे खानि तिम्रो आगमन
आहा कस्ताेमिठाे सम्याेग....
 यात्रानै यात्रामा पुरै जीवन बिताईदिउ जस्तो ।
दाेबिधा त त्यहा पैदाभयाे तिमी हिड्छाै कि बस्छाै?
म पनि के कम तिमी हिडे हिड्ने तिमी बसे बस्ने
ओहाे तिम्रा बाेलि...... कतिमिठा
आहा तिम्रा आवाज... कस्तो मृदुल
हाम्रो कुरा.... कत्ति मिलेका
त्याे उकालेाकाे यात्रा कस्ताे सहज?
थकान? खै कता गायब?
तर बियाेग भयर आईपुग्याे दाेबाटाे
कति सजिलाे तिमिलाई
 तिम्राे बाटाे तेर्साे लाग्याे
मेराे बाटाे अझ‌ै कठाेर उकालाे
एकैछिनमा सजिलाे साथ तिमी तेर्साे लाग्याै
कस्ताे रहर पलायाे मलाई तिम्रै बाटाे पछ्याउजस्ताे
तिमिसंगै सजिलाे तेर्साेबाटाे हिंडु जस्ताे ।
तर मेराे गन्तव्य शिखर काे चुचुराेमा थियाे
तिमिजस्ताे सजिलाे तेर्साेबाटाे हिडेर गन्तब्यमा पुग्ने भाग्य मेराथिएन् ।
थकान जतिसुकै हाेस
गार्हाे जतिसुकै हाेस
अप्ठ्यारो जतिसुकै हाेस
तर मैले हिड्नैपर्छ गन्तव्य त्यहिहाे
मैले कठाेर उकालाे चड्नैपर्छ मेराे बाटाे त्यहि हाे ।
तर
सधै सधै तिम्रो याद आउँछ त कसरी भनाै
नैतिकताकाे प्रस्न उठ्ला
तर त्याे चाैतारि र तेर्साे बाटाेलाई खुब मिस गरिरहेकाे छु ।
सायद सम्झना भैरहने छ यात्रा ईतिहास भरि ।

#अन्य


जिन्दगिलाइ

Bohara Harilal

एस्तो ता रे उस्तो तारे तारे जिन्दगिलाइ
फेरि दु खै दु खै ठानि फाले जिन्दगिलाइ

#बिछोड


मेरो माया

Suzan Xiteej Shrestha

मन को डुङ्गा माया मा तैरियो।
मेरो प्रेम झन धेरै गैरियो।।
परे म त माया को थुना मा।
राखे तिम्लाइ मुटु को कुना मा।।
sujan xiteej shrestha

#माया / प्रेम


प्रदेशी जिबन

Tekman Bist

वहो कस्तो गारो रैछ यो प्रदेशमा।

#उदास


maya

Ķhāľbïř Bùďhà Ťhøķî

भुलछु भन्छु तिम्लाई तिम्रो याद आऊछ किन ।
पलपल हरपल सम्झियरस पागल भै मर्छु किन ।।

यति माया गर्दा पनि मलाई छोडि गयौ किन ।।।
तिम्लाई आफ्नै बनाउँछु भन्दा पनि तिमी अर्कैकि भयौ किन।।।।k.b.t salyani

#अन्य


jagdish

Dip Esh

Mr.Dipesh Bohara

#अन्य


distab

Ido Bhuwan Ale

gardina distab timilai aba call garera
yedi timilai lagxa vane distab
mari hattey khojdina aba ball garera
matlove xaina hida ya nahida xall garera

#अन्य


मेरो माया

Suzan Xiteej Shrestha

(परेली मै लुकाउँला चोखो माया गरि)
(तिम्रै भर परेको छु यो जिबनै भरी)
(तिम्रै छेउमा हुन्थे होला भाको भय चरी)
(अंगालो मै बेर्थे होला न्यानो माया गरि)

sujan Shrestha saudi arab

#अन्य


हाम्राे खाेटाङ

Bibhaan Koirala Sudama

गुरासकाे फुल टिप्दै अाउनु हाम्राे खाेटाङ तिर
जीवन भरी माया गाँस्न अाउनु हाम्राे खाेटाङ तिर।
बारही रअाैतारी भगवानकाे छ पूर्ण बाँस
कुईभिर अनि दाेभानेकाे दर्शन गर्न अाउनु हाम्राे खाेटाङ तिर।
प्रकृतिकाे सुन्दर भूमी जस्तै छ कला अनि संस्कृति
हलेसीकाे दर्शन गर्न अाउनु हाम्राे खाेटाङ तिर ।
जीवन भरी माया गाँस्न अाउनु हाम्राे खाेटाङ तिर।।

उही,
पुष्पराज खत्री "सुदामा"
ज गा पा खाेटाङ

#अन्य