Tyo-Din Giri

याद हरु मेरो गजल old time


तिमी बिना बिते मेरा कतिपय रात हरहरु
मुटु भित्र छोडि गयौं तिम्रा सारा घात हरु
तिम्रा लागि पर्खी बस्थे तिमि हिड्ने बाटो मुनि
अर्कै बाटो हिड्दा रैछन छोडि जाने जात हरु
बसन्तको पालुवा झैं पलाउने आसा थियो
बसन्त को माझ मा पनि झरी सके पात हरु
प्रखाई को प्रतीक्षा मा कल्पना नै तिम्रो थियोे
बाध्यता मा हल्लाई सके बिधाई का हात हरु
सधै दिन्छु हासो भन्थ्यौ दिन्न भन्थ्यौ चोट हरु
कति हान्यौ हिर्दयमा अनगिन्ती लाद हरु
बिरानो अतीत मेरो - हेम राज गिरी

#अन्य