Ramesh Khanal

मेरि उनि


सोच्छु के गर्दै होलिन
म कति याद गर्छु उनलाइ
के उति समय उनी मलाई सोच्दै छिन
उनको हर पाइलामा साथ हुन चाहान्छु
उनलाइ मेरि बनाउन चाहान्छु
जीवन सुन्दर छ थाहा छ
म उनी सङ्गै जिउन चाहान्छु
म निस्ठुरी होइन मेरो बिचार खराब छैन
उनको मनमा बस्ने मन हो
अरु केही नराम्रो प्रयास होईन

#अन्य