अाफ्नै परिवेस

Nahakul Budha Kshitiz

मलाईत अाफ्नै परिबेसकाे चिन्ता छ
देशकाे नयां खाका काेर्नुछ त्यस्काे चिन्ता छ
तिमीत खाली मायामाया मात्र भन्छाै यार अचेल
मेराे त मुख्य सपना देशकाे, चिन्ता छ

#अन्य


कल्पनाहरु

Akkal Bista

गजल
त्यो टिल पिल सागरको पानी कहाँ जान्छ होला ।।
घट बड छैन् पानी सागरमा कसले लान्छ होला ।।

बिच बाटोमै नाता तोड्ने स्वार्थी मान्छेहरु
असम्भब बाचा कसमहरु किन खान्छ होला ।।

#अन्य


basanta k c

झुठो माया अनाउठाे कानि

मैले नेपाल बाटा ठुलो सापाना बोक्या र आया को थिया भन्ने गर्थिन म हजुर आउन्जेल पद्छु भन्थिन आजा मलाइ छोदे र आर्कै सङा बिहे गरिन


उहि पर्देसी बसन्त के सि हाल सिङ्गापुर

#माया / प्रेम



बिछोड

Harish Sanam

"उसले म माथि अचम्मको असर पारेको छ मेरो मायालु दिलको हरेक खबर राखेको छ सायद म उसलाई भुलि पनि दिन्थे होला तर आफनो प्रेमलाई मेरो दिलमा बसाएको छ"

#अन्य


feel

SïmBã Møgõr

junloi sodhe ratma Hju dinma kin aaunu hudoin junle vnnyo risaudoi m dinma ma aaun skdin mero dagko karwle

#अन्य


स्वार्थी माया

Akkal Bista

एक्लो भएपछि साथ खोज्दो रहेछ स्वार्थी माया !
साथ पाएपछि बिच बाटोमै छोड्दो रहेछ स्वार्थी माया !!

#अन्य



गजल

Ramesh Deuba

गजल
हजारौं मान्छेको भिडमा एक्लै छु
र झन् आएर यो परदेशमा एक्लै छु

बाध्यताले परदेशि भए देश छोडेर
हो यो अपरिचित सहरमा एक्लै छु

नयाँ भाषा नयाँ ठाँउ बिराना मान्छे
हर बिहान् मा हर साझमा एक्लो छु

परदेशको छ काम सोचे जस्तो नहुँदा
कोहि छैन सघाइदिने दुखमा एक्कै छु

न कोहि हाँस्ने छ न त कुरा गर्ने कोही
दिनभरी गर्ने साहुको काममा एक्लै छु

रमेश देऊबा

#अन्य


नबिन

Přîñčə Ňæbîń Řəğmį

भभभभभभभभननननननननतितितितिमीमीमीमीमममममलाइलाइलाइ

#धोका


अचम को माया

मात्र तिम्रो लक्स

दुई आखाको नानी माथि
तिम्रो रुपको छांया बसेयो
नचाहादा नचाहादै
अचमको माया बसेयो

साहित्य लक्स टमट्टा

#अन्य


आमाको सम्झनामा समर्पित (दशैं विशेष)

Narayan Pandey

यो साल पनि मैले बिदा पाउने भइन आमा ।

दशैं अनि तिहारमा आउने भइन आमा ।।


घर, कयनपाटा, कोल्टाँडा हुँदै मामा घर ।


रातो टिका जमरानी लाउने भइन आमा ।।

दशैं अनि तिहारमा आउने भइन आमा ।।


सङ्गीसाथी जम्मा भई सदा झैं तिहारमा ।

सँगै देउसीभैलो पनि गाउने भइन आमा ।।

रातो टिका जमरानी लाउने भइन आमा ।।


मरुभूमिको तातो घामले भतभत पोलेपछि ।

पहिले जस्तो हट्टाकट्टा आउने भइन आमा ।।

खुसी ल्याई  सबै माझ छाउने भइन आमा  ।।


कल्पितभई कोमल मन अनायासै छटपटिँदा ।

पाइला चाल्न कसैको साथ पाउने भइन आमा ।।

पहिले जस्तो हट्टाकट्टा आउने भइन आमा ।।


यो साल पनि मैले बिदा पाउने भइन आमा ।

दशैं अनि तिहारमा आउने भइन आमा ।।

#माया / प्रेम


बादल पारिको देश बाट

Timro Yadma Zaley Mah

खै कहाँ गए ती खुशी को पल
मलिन छ मुहार अनि उदास छ मन
आफ्नो भन्ने कोहि छैन यहाँ
बिरानो शहरमा भौतारिदै छ जीवन!

#उदास


देश प्रति समर्पित

जंग बहादुर राणा

भत्किदै गएछन ईमनदारिता का पर्खाल हरू
अनि निमोठेर चुस्न थालेछन यि दलाल हरू

सर्बहारले छाक टार्न संघर्ष गर्नु पर्छ यो देशमा
फस्टाउदै जॉदा मानवता का अनिकाल हरू

उडाएर हावले तेरै राजधानि मा पुर्याई दिन्छ
बर्षौ पहिले मुटु चिर्दा बेरिएका त्रिपाल हरू

हाम्रा पनि दिन फर्किन्छ एक दिन बुझिराख
गरिब को घॉटि रेटेर पैसा पुज्ने कंगाल हरू

मलाई हुर्किउन मेरि आमाले भोको पेट खालि
खुट्टा र फाटो चोलिले काटिन कैयौ साल हरू

आज भोलि ऑशुले भिजेका हुन्छन चिनो भनि
उनै प्रियसि ले दिएका पछ्यौरि संगै रूमाल हरू

सहयात्रि
एस.के टंक कडायत
मेल्लेख गॉउपालिका शोडषा ६
अछाम

#अन्य


तिमी सामु हुन्छ्यौ जब ।

Sagar Khadka

हनहन्ती ज्वरो मन्द लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।
लहरे खोकी सन्चो लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।।

सारा संसार फिक्का देख्छु, महिनौँ बासी मोही जस्तो
सबैको मुहार दिक्क लाग्छ , तिमी सामु हुन्छ्यौ जब ।।

मनमा खुशी उर्लिरन्छ, वैंशको भेल झै
शरीरभरी बग्दा काउकुति लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।।

म के बुझूँ ती नयनका भाषालाई, संकेत या प्रतिवाद ?
नशालु त्यो हेराई मुटुमै लाग्छ, तिमी सामु हुन्छ्यौ जब ।।

#माया / प्रेम


आज किन।

Madan Pathak

तिमीले खाएका बाचा बन्दन तोड्दै छाैँ आज किन।
चाैतारिका बरपिपल साच्चि राखि बोलेको वचन तोड्दै छाै आज किन।।
सुस्ताएको तिम्रो मुहारमा खुस्ियालि हेर्ने चाहान्थे म।
चन्द्र सुर्य देखाएर खाएको तिम्रो कसम तोड्दै छाै आज किन??
निराशिएको बस्तीहरुमा तिम्रो मुस्कान देख्न चाहान्थे।
बुलन्द आवाज सङ्गै खाएको कसम तोड्दै छाै आज किन।।

#धोका


लाल सिंह घर्ति मगर स्वर्गद्रारी नगर पालिका 5 सिस्नेरी सारी प्यूथान

Chhitij Jalan Magar

नया नेपाल भन्दा भन्दै दशै आईसक्यो
सरदको न्यानो घामले धर्ति छोईसक्यो
कहिले होला मानिसमा ऐकताको बास
यही दशैमा भएपनी हुन्थे्यो बिपतीको नास

#धोका


गजज

Sangit Limbu

तिमिले मलाई माया दियेर बर्बात गरेउ किन
मुल बाटोको मान्छेलाई दोबाटोमा लगेर छोडेउ किन

कुन साइनोले बोलाउछेउ आज तिमी मलाई हाइ भनी
मेरै आखाको अगाडी पराइको हातको सिन्धुर भरेउ किन

पैसा हुन्जेल मेरै पछि हिनेउ रात- दिन तिमी किन
सबै पोइसा सक्दियेर बर्बात बनायेर पराइको भयेउ आज किन

भन्नू केनै रहेछ मायालाइ खेलाउना-सरी खेलेउ किन
चोखो माया लत्याइ अर्कैको अगालोमा रम्छेउ आज किन

धन भन्दा मन ठूलो तिमिनै भन्थेउ मसित पैले किन
देबि देउता भाकी भाकी बाचा कसम तिमिले खायेउ किन।।

#अन्य


माया भने यस्तो

Rajk Lovely Dhamala

नत जिन्दगी नै काट्छ नत नाता नै टुट्छ माया ले गरदा

#अन्य


दोधार

Koirala Saroj

काडा बिनानि फुल्न जानेको रहेछै
ढुङगालाइ भगवन मानेको रहेछै
थाहा भयन चोट लागो मलाई त
लुकेर मनमा पथर हानेको रहेछै

#माया / प्रेम