Madan Pathak

आज किन।


तिमीले खाएका बाचा बन्दन तोड्दै छाैँ आज किन।
चाैतारिका बरपिपल साच्चि राखि बोलेको वचन तोड्दै छाै आज किन।।
सुस्ताएको तिम्रो मुहारमा खुस्ियालि हेर्ने चाहान्थे म।
चन्द्र सुर्य देखाएर खाएको तिम्रो कसम तोड्दै छाै आज किन??
निराशिएको बस्तीहरुमा तिम्रो मुस्कान देख्न चाहान्थे।
बुलन्द आवाज सङ्गै खाएको कसम तोड्दै छाै आज किन।।

#धोका