प्रियसी

Bishnu Ghimire

जिन्दगी पाइन्छ एक पटक्

मृत्यु आउछ एक पटक्,

दोस्ती हुन्छ एक पटक्,

प्रेम हुन्छ एक पटक्,

मन टुट्छ एक पटक्,

जब सबै थोक हुन्छ एक पटक्

तिम्रो याद किन आउछ पटक पटक ?

#माया / प्रेम


नक्कली

Bishnu Ghimire

सुन्दरता लाई मौसम को बहारले लुट्यो,

मलाई नाउ ले होईन किनरा ले ठगयो,

तिमी त डरयौ मेरो एक कसम ले,

तिम्रो कसम दिएर मलाई त हजारौ ले लुट्यो… ।

#बिछोड


प्रिय

Bishnu Ghimire

काडा को बदला फुल के दिन्छौ । । ।

आशु को बदला खुशी के दिन्छौ…

म चाहन्छु कि तिमी सँग जिवनभर को दोस्ती । । ।

मेरो यो सायरिको जवाफ के दिन्छौ ?

#अन्य


भन्देउ

Santu Neupane

सन्तुले पुरानै दिन हरु जिउदै छरे भन्देउ
फेरी पनि भट्टिहरुमा नसा पिउदै छरे भन्देउ
खै के भाछ जिउनु न मर्नु दोधारमा हुदा
फाटेको मन एकाएक सिउदै छ रे भन्देउ
नवलपरासी बासाबसही
हाल न्यु दिल्हि

#अन्य


साचो प्रेम

Sunil Tamang

मेरो पहिलो प्रेम येशु हुनुहुन्छ ।

#माया / प्रेम


मेरो प्रेम

Sunil Tamang

खोजेको छु यो हजारौं को भिडमा
मलाइ माया गर्ने ती मोरि कहाँ छ भनेर ।

#अन्य


दसैँ

Timro Yadma Zaley Mah

दिन रात यहाँ duty मै ढल्छ आमा
मरे जस्तै हुन्छु कैले त
फेरी बिस्तारै तिम्रै नाउमा धड्कन चल्छ आमा
१२ घन्टे duty ले जिउ साह्रै गल्छ आमा!
दशैँ तिहार आयो भन्छन् सबै
गाउँ घर र तिम्रो यादले मुटु झनै जल्छ आमा
नरुनु है मलाई सम्झि
तिम्रो आशुले मलाई पोल्छ आमा !
जिन्दगी ले मलाई सधै किन यसरी छल्छ आमा
हासी खुसि मनाउनु है दशैँ
यहाँ त २४ सै घन्टा duty चल्छ आमा !!!

#उदास


dhoka diyau timle

Bipin Timalsina

dhoka diyau timle maya garxau bhanera malai xodeu timle sathdin xu bhanera

#धोका


कविता!

Timro Yadma Zaley Mah

किसानको रहर
===========

सानो छ खेत सानै छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान!
बिहान पख झुल्किन्छ घाम देउराली पाखामा
असारे गित घन्किन्छ अनि सुरीलो भाकामा!
काधको शोभा हलो र जुवा हातमा कोदाली
जिवन धान्न गर्नु नै पर्ने उकालि ओराली!
छुपु र छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानि आएर गोडौला!
भनेर सानि पटुकि रातो बाधेर झरेकि
बाढिले होला धमिलो खोला कसरी तरेकी!
गालामा साना पसिना दाना मोतिझै खुलेकी
घाम र पानि भोक र तिर्खा कसरी भुलेकी!
सुसेली हालि बयेली खेल्छ बतास रातमा
जुनले पोख्छ सितको थोपा धानको पातमा!
सुनौला बाला झुलेर होला भुइलाई छोएको
फलेको हागा कहिले छ र ननुहि रहेको!
हिमाल हास्छ मिलाई सेता दातका लहर
किसान बनि जहान पाल्ने यो मेरो रहर!

#अन्य


छाया

Rajesh Rajbanshi

आउछौ एक्लै चन्द्रमा को उज्यालो बोकि सधै

#अन्य


maya

Dilu Dilu

माया गर्ने

#बिछोड


तिम्रो पहचान

Kishan Shayar

Timro Aawaz Timrai Roop Ko Pahchan Chha,
Timro Dil Ko Dhadkan Maa, Dil Ko Jgan Chha,

#अन्य


मेरो जीवन को कथा

Lila Bahadur Basnet

म एउटा बस्रनेत केटा
धेरै सपना बंकेरा हिंडेको मानछे

#अन्य


जीवन

Lila Bahadur Basnet

हा हा जीवन पनि कसतो यार
के के हो के के बुझनाई गारो यार

#माया / प्रेम


काली

Bishnu Ghimire

कुनै कुनै सम्बन्धले क्षेद-बिच्क्षेद
भए पछि माया र्दशाउछ
कुनै कनै सम्बन्धले पहिल्यै र्तशाउछ..
कसैले बर्सादको पानि बर्साउछ!!

#माया / प्रेम


साचो माया

Unako Yadmaa Jalex Muttu

झुटो माया लाको भए कसम किन खुवाउनु परो
गरिब को छोरा हुम किन मलाइ रुवाउनु र
धनी घरकि छोरी तिमित जे गरेनी पुग्छ नि
मत हेर गरिब किसानिको छोरा तिम्रो जस्तो कहाँ पुक्छ र
दिन सक्छुत कबल चोखो माया अरुत के छर दिनु
साचो माया गर्छु भनी मलाइ धोकादिएनी अरुलाइ नदिनु

मेरो जतिको हैसेत तेतिकै अब खोज्छु
पहिलो मायाम धोका खाएनी नयाँ बातो खोज्छु
तिमी गोरि थिएउ कालित कहि कतै पाउछु होला मैले नि
यो केटि भन्ने जातै त्यस्तो कि राम्रो र धनी केटा खोज्ने

unako yadmaa jalex muttu
पाल्पा लि मगर

#अन्य


धोका

Unako Yadmaa Jalex Muttu

माया भन्ये ठाहा थिएन मलाइ
धोका खाएपछिन बल्ल थाह पाए
खै कसरी निस्तुरी संग अन्जान्मै माया लाए
संगै मर्ने संगै बाच्ने बाचा हाम्रो थियो
गरिब भन्ने कुरा थाहा पाएर धोका दियो
धनी गरिब जात भात हुन्न भन्थे माया मा त
धोका खाए माया मा कस्तो हुदो रहेछ भनी जाने अबत

#अन्य


मुटु बिचको विश्वास।।।

Biswanath Yadav Yadav

काहाँ भौतारी रहेको छौ मायाको तलासमा।।
यो न पाउछ धर्तीमा न पाउछ आकाशमा।।।
कसै संग सच्चा माया गरेर त हेर।।।।
यो त पाउछ दुई मुटु बिचको विश्वासमा।।।।।

#माया / प्रेम


आफ्नै हाथमा

Biswanath Yadav Yadav

शरिर मरेर गए पनि, मर्दैन याहाँ आत्मा।।
आज एक्लो भएछु म, कोही छैन मेरो साथमा।।
गर्ने सकिरहेको छुइन केही, आफ्नै जन्म भुमिमा।।
खोज्दैछु खुबिहरु आज आफ्नै हाथमा।।।।

#बिछोड


नबुझेर माया लाउंदा

Nahakul Budha Kshitiz

नबुझेर माया लाउंदा ,रफ्तार हुन सक्छ
जल्दाे बल्दाे जवानिमा ,हतार हुन सक्छ
याे दुनियाकाे कहानी ,बुझ्नै नसकिदाे छ
कतै अाफ्नै Bf बाट अाफेनै gf काे गिरफ्तार हुन सक्झ

#उदास