Unako Yadmaa Jalex Muttu

साचो माया


झुटो माया लाको भए कसम किन खुवाउनु परो
गरिब को छोरा हुम किन मलाइ रुवाउनु र
धनी घरकि छोरी तिमित जे गरेनी पुग्छ नि
मत हेर गरिब किसानिको छोरा तिम्रो जस्तो कहाँ पुक्छ र
दिन सक्छुत कबल चोखो माया अरुत के छर दिनु
साचो माया गर्छु भनी मलाइ धोकादिएनी अरुलाइ नदिनु

मेरो जतिको हैसेत तेतिकै अब खोज्छु
पहिलो मायाम धोका खाएनी नयाँ बातो खोज्छु
तिमी गोरि थिएउ कालित कहि कतै पाउछु होला मैले नि
यो केटि भन्ने जातै त्यस्तो कि राम्रो र धनी केटा खोज्ने

unako yadmaa jalex muttu
पाल्पा लि मगर

#अन्य