बितेका पलहरु

GA J N Dra

आफु गई अनि मलाई उदास बनाई गयो
धेरै हुदा पनि मलाई खास बनाई गयो
अब हामी भेटिन्नौ कहिल्यै भन्थी
उ पुगी धर्तीमा मलाई आकास बनाई गयो

#अन्य


माया

Naveen Bohara

दिन रात खोजिरहन्छ मान्छे दानापानी
तेरो मेरो भन्दा भन्दै जान्छ जिन्दगानी ।।
धनी बन्ने सपनाले इमान गुमाउँदा अाफ्नै , भलोगर्नेलाई गर्छ मनोमानी ।।
मर्ने बेला सम्पत्तिको पोको लान हो कि ,
स्वार्थ बिना काम काज गर्न अानाकानी ।।
हिष्या डाह गर्छ मान्छे को छ ठुलो भनी ,
छिमेकीको चिनो-चर्चा गर्छ निगरानी ।।
जन्मेपछि मर्नै पर्ने नबुझेरै हो कि ।
अाफन्तमै लुछाचुडी हेर तानातानी ।।

#माया / प्रेम


love

Rajesh Rajbanshi

नदेउ फूल त्यस्तो जुन ओइलि जान्छ भने
नखाउ कसम त्यस्तो जुन टुटि जान्छ भने

#माया / प्रेम


तिम्रो लागी

GA J N Dra

कैलै भगवान सामु जान नपरोस तिम्रो लागि
डोली अनि धेरै जन्ति लान नपरोस तिम्रो लागी
बरु खान्थे सबथोक हरचिज जस्ले जे दिएपनि
जिन्दगीमा धेरै चोट खान नपरोस तिम्रो लागी

#अन्य


सताउन छोडिदिनु

GA J N Dra

सुर्यलाई भन रोसनी दिन छोडिदिनु
तारालाई भन चम्किन छोडिदिनु
यदि आउन सक्दिनौ भने मेरो जिन्दगीमा
याद बनेर पनि सताउन छोडिदिनु

#बिछोड



जिन्दगि

Uttam Raut

कसैको लागि जिन्दगी महा भुल हाे
कसैको लागि जिन्दगी मुटु घाेच्ने शूल हो
कसै कसैलाइँ जिन्दगी मग्मगाउँदो फूल हो
तर मेरो लागि ता जिन्दगी
दुई मुटु जाेड्ने एक पुल हो ।

#माया / प्रेम


*** तिमीलाई जन्मदिनको लाख लाख शुभकामना ***

Pradip Sharma

तिमीलाई लाख लाख शुभकामना 
यो मेरो आत्मीय मनो भावना 
तिमी छौ र त मेरो अस्तित्व छ 
तिमीलाई शुस्वास्थको कामना

तिमीले मेरो दुखलाई बुझेकी छौ 
वर्षातको झरिमा संगै रुझेकी छौ 
कुनै गुनासो नगरी जिन्दगीमा 
संगै जिउन मरन खोजेकी छौ 


कति निस्वार्थ छ तिम्रो साथ 
सधै सिरानिमा हुन्छन तिम्रो हात 
माया र विस्वास दिनलाई छोडिनौ 
कहिल्य कुनै दिन भनु या रात 

तिमी युग युग सम्म खुसीले बाच
मेरो पनि उमेर तिमीलाई लागोस 
म हासी हासी यो जीवन त्यागीदिन्छु
तिम्रो लागी भगवानले मेरो जीवन मागोस

#माया / प्रेम


साइको ल

Rukesh Corongcha Rukesh

चुरोट मेरो साथी
धुवा मेरो सास !
फिल्टर मेरो सिरानी
खरानी मेरो लास !!

#उदास


घिणा

Suman Limbu

ढलकयाे जाेभान ढलकयाे नभनिदेउ
तिमाे काेठा मा अाउछु जानछु
पल‍कयाे नभनिनभनिदेउ।।

#अन्य


रमेस देऊबा

Ramesh Deuba

मुस्कानविना कुनै पनि मानिसले पुरा पहिरन लगाएको छ भन्न मिल्दैन ।

#अन्य


गजल

Suman Limbu

३५ देखि ४० पुगे दारि मेराे अाकाई छहिन
श्रीमती त ३ अाेठि छिन बिहे मेराे भाकाई छईन ।।

#माया / प्रेम


माया

Shankar Bohara

यो माया भन्ने चिज कस्तो
कसलाई हंसाउछ।
कसलाई रूवाउछ ।........

#माया / प्रेम


निष्टुरीले छोंडी गांयो

Shivam Easworksup Rn Chaudhary

अभग्गी यो संसार मा उसको निम्ती हंसेकै थ्यै। मेरो भाग्यमा परेको खुसी उसैलाई दिइएकै थ्यै ।coming soon

#बिछोड


बिस्वास

Samjhana Poudil

जिन्दगिमा बिस्वास कसैले कसैको न गर्नुस जुन रुखो बोल्ने र मिठो बोल्ने को पनि मिठो बोल्ने को तितो व्यवहार हुन सक्छ बिस्वास गर्नुस त आफैले आफैको गर्नुस

#अन्य


निस्ठुरी माया

Rajesh Rajbanshi

नछोडेर जान्छ नसंगै लिएर लान्छ
कस्तो हो यो याद
बादल रिसाउछ हावा सुस्ताउछ
जब उसको याद आउँछ

#उदास


हिंदी में

S Singh S Singh

जगदीश सिंह की गजले

#बिछोड


timro mayako abhaba

रोल्पाली हुनलाई गर्बगर्छुम्

jiban thiyo paile aakarska

timi chhainau ahile bhaibeeo jiban anadkaar

#बिछोड


सपनि

Samjhana Poudil

सपनी मा न आउ सानू सतायेर जाने भये
आउछौ भनी बिपनी मा आउ सानू
कैलै न छोडने गरि आउ

#अन्य


अधुरो

Samjhana Poudil

तिमी बिना को यो जीवन अधुरो भको छ सानू र सदै भरी अन्धकार मा रमाउने बानी परि सकेको छ
I love you sanu

सम्झना पौडेल
संखुवासभा

#अन्य