Unako Yadmaa Jalex Muttu

धोका


माया भन्ये ठाहा थिएन मलाइ
धोका खाएपछिन बल्ल थाह पाए
खै कसरी निस्तुरी संग अन्जान्मै माया लाए
संगै मर्ने संगै बाच्ने बाचा हाम्रो थियो
गरिब भन्ने कुरा थाहा पाएर धोका दियो
धनी गरिब जात भात हुन्न भन्थे माया मा त
धोका खाए माया मा कस्तो हुदो रहेछ भनी जाने अबत

#अन्य