Timro Yadma Zaley Mah

दसैँ


दिन रात यहाँ duty मै ढल्छ आमा
मरे जस्तै हुन्छु कैले त
फेरी बिस्तारै तिम्रै नाउमा धड्कन चल्छ आमा
१२ घन्टे duty ले जिउ साह्रै गल्छ आमा!
दशैँ तिहार आयो भन्छन् सबै
गाउँ घर र तिम्रो यादले मुटु झनै जल्छ आमा
नरुनु है मलाई सम्झि
तिम्रो आशुले मलाई पोल्छ आमा !
जिन्दगी ले मलाई सधै किन यसरी छल्छ आमा
हासी खुसि मनाउनु है दशैँ
यहाँ त २४ सै घन्टा duty चल्छ आमा !!!

#उदास