झुट

Koirala Saroj

नजिक आउनु माया लाउनु अनि
जिन्दगी भरी साथ दिन्छु भन्नू
सङै हुदा हुँदै टाडा टाडा जानू
अन्त्यमा तिम्रो सबै शब्द झुट

#धोका


जिवन एऊटा फुल सरि.हो

Jaya Rongs Jaya

जसलाई..कल्पना गन सकिन्न

#अन्य


शंकर नेपाली

Shankar B N

मया की कहानी तिमी सुन्दर बिहानी

रुपएकी रानी तिमी मिठो कहानी

#माया / प्रेम


[मेरो√ {गजल}

MMahesh Gm

£… तिमीले दिएका ति चोत हरू सम्हाली राखेको छु...
तिमीले.. दिएका चोतहरू सम्हाली राखेको छु..
कुनै दिन म जस्तै कल्पिएर रूनु पर्ला ...
त्यो दिन पक्कै म पनि तिमी झै गरि
तारिने छु!!!!!

#माया / प्रेम


जिबनले दिएको चोट..

MMahesh Gm

जिबन मा कहिले काहि यस्तो मोद पनि आउदो रहेछ..
हरपल उसैको याद ले नै सताउदो रहेछ....
नत उस्लाइ मनै देखि नै निकाल्न सकिन्छ.
नत उस्का याद हरू नै भुल्न सकिन्छ..
आखिर के नियम बनाको हाम्रा भगवानले..

#माया / प्रेम


यहि.त्यो जिबनको.गजल..

MMahesh Gm

जिबनको हारपल मा सबैलाइ साथ दिन त न सकुला
तर याद चाहि पक्कै दिलाउने छुु.. G.®m..

#उदास


बोगाइ

Sangit Limbu

एकदिन मेरो आँशुले भन्दै थियो
किन संधै मलाई बोलाउँछस्
भनिंदिए
मैले त याद मेरी मायाको गरेको
तँ किन बिचमा आउँछस् ?

#अन्य


full ramro gulafko

Shankar B N

full ramro gulafko hunxa kada bhaya pani
shamjhana hajur ko aaunxa tada bhaye pani

#बिछोड


तिम्रो अतित

तिम्रो अतित ठगुन्ना

किन यो मन यति धेरै चन्चल भै दिन्छ !
सोच्नै पर्ने बेला खलबल भै दिन्छ!!
जसलाई भुल्नै पर्ने हुन्छ जिन्दगीमा !
उस्कै याद किन पल-पल भै दिन्छ!!

#अन्य


गल्ती

Dinesh Karkk

हिजो सानो हुदा पेन्सिले लेखियो। गल्ती भए मेटाएर लेखन मिलोस भनि। अाज कलम ले लेख्छैं गल्ती हुदैन भनी

#अन्य



मन को कुरा

Shayco Bikram

मन को कुरा भन्न खोजे चलेनन यी ओठहरु
गलती मेरै थियो पाया धेरै चोटहरु



अबिलर बिक्रम
form गुल्मी इस्मा

#धोका



साभार

Bibash Shworgeeya

किन हेर,थ्यौ तारामा त्यो जुन आय पछी,!
म गरिब लाई भुल्यौ प्यारी धन्नी पाय पछि,!!
थाहा छैन निस्टुरिलाइ माया केहो भन्ने,!
च्यात्नु हुन्न पिरती त्यो माया लाय पछी,!!
पाप लाग्नेछ हामी बिचमा धोका भयो भने,
हुनु पर्छ भरोसा है,कसम खाय पछि,!!
धामी झप्पर,,
न्यू दिल्ली,!

#अन्य


kalpana

प्रकाश परियार

न खुसी साथमा छ

न माया नै साथमा छ

मेरो जिन्दगीको सबै कल्पना

मेरो मात्र हातमा छ

दुखेसो गर्न मन लागेको छ अहिले

तर को सँग दुखेको पोखु म

उनले मलाई सधैको लागि धोको दिएको छ अहिले

#माया / प्रेम


kalu

प्रकाश परियार

तिमीलाई चाहने माग भन्दा बढी

भागवान सँग के माङु तिमी भन्दा बढी

#माया / प्रेम


nusturi

प्रकाश परियार

#Meri_har_ak_Smile_ka_Password_Ho_Tum_Dubara_mat_Puchna_Meri_Kon_Ho_Tum

#Dil_Ka_Rishta_Badha_Hi_Pyarra_Hai

#माया / प्रेम


काली

ßïñød Kümãr

तिम्रो नामको सिन्दुर पोते लाउछु भन्छे काली
तिम्रो लागि देवि देउता धाउछु भन्छे काली।

#माया / प्रेम


love

Arjun Shahi Thakuri

उ हिजो माया गर्छु भन्थी आज छाडेर गई
मायाले बाधियको संसार फाडेर गई
मायाको सिखर माथी सम्म पुग्छु भन्थी
उ आज आफै हारेर गई
हिजो माया गर्छु भन्थी आज छाडेर गई
मायाको सिखरमा पुग्छु भन्थी आज हारेर गई

#धोका


himal karki

Himal Karki

नजर लाई नजर काे खबर नहाेस्

#धोका