तिमृाे दुख

Suman Limbu

तिमी हिन्ने बाटाे भरि फूल लाई फूल थियाे रे
तिमी हासने हृदयमा चाेटाई चाेटले भरिएकाे थियाे रे संनशार भरि खाेजि हिने कहाँ पाउन सकिन ।
नचाहादा नचादै सपनिमा भेटन छाेडि सके

तिमिले देखाऐकाे माया कहाँ भुलन सकछुर
सपनिमा आयउ गयाउ थाहा पाउन कहाँ सकछुर।।।
जसरिपाे बाचि हिनेउ यसरी कहाँ बाचन सकछुर।

#बिछोड


यदि साथ दिन

Jaya Rongs Jaya

स्क्देनौ भने आस पनि नदेखाउ

#अन्य


अधुरो सम्बन्ध

Rajesh Rajbanshi

मायालु को उपहार मदिरा प्राय सबै लाई प्राप्त भएको हुन्छ । मैले पनि यहि नै उपहार पाएको थिए । जिवनमा कहिलै नपिएको तर बिगत का दिन हरु भुल्नको सजिलो उपाए मदिरा नै । साथीहरुको जन्म दिनको पार्टी मा बियरमा पनि पानी हालेर पिउने सायद म मात्रै हुनुपर्छ । तर अहिले भोड्का मा पनि पानी मिलाउनु पर्दैन । कस्तो हो यो तेरो उपहार ? न त लाई भुल्न सक्छु न म मदिरा नै छोड्न ।

#धोका


yad

SïmBã Møgõr

boldoin toyo timro tasbirw
herwda herwdoi rat bityo

#अन्य


feel

SïmBã Møgõr

kanxi is seva! I'm so happy

#अन्य


तिम्रो याद मा पागल हुन्छु म

Samjhana Poudil

सानु हजुर जाहा हुनुन्छ सदै भरी खुसी हुनु होला
खुसी हुनुन्छ भन्ने सुन्न पाम
हजुर को खुसी नै मेरो खुसि

सम्झना पौडेल
संखुवासभा

#अन्य


स्कुल गित

Samjhana Poudil

पढ्ने लेख्ने मन थियो हेर
झर्छ आँसु सिछ्या लाई सम्जेर
पढ्ने लेख्ने बेलामा मेला पात्मा
सिछ्या ल्न न पाउँदा ए बाबा यो छोरिको आँसु आखामा

बिहान बेल्का काम गर्दा हुन्न र सिछ्या लिन मैले के पाउन्न र ................

#धोका


माया

Samjhana Poudil

तिम्रो तस्बिर जता ततै
पोस्ट बनाइ सजायेकी छु
कता कता दुख पिर मा
आज भोलि हरायेकी छु

के हो माया के हो दया
थाहा हुन छाडि सक्यो
तिम्रो याद मा सदै मलाइ
रुने बानी परि सक्यो

न रुम भन्छु मान्दैन मन
कस्तो अचम्म होला कुन्नि
तिम्रो याद मा बाच्ने छु म
यो जिनु ह्सिन हजार जुनि

#उदास


मेरो वास्तविक कथा पढ्न न भुल्दिनु होला

Samjhana Poudil

हो म एउटा रोगी मान्छे हो म सानै छदा रोगी थिए रे जब म जन्मेको दिन खाट मुनि झरेको थियेरे त्यस दिन देखि म रोघी थिय रे हुन त मैले धेरै पढ्न त सकिन तर 8 सम्म पढेको छु हो जब म 7 मा अध्यन गर्थ्ये त्यदिन देखि म ब्येहोस हुन थाले रुने हास्ने कराउने चिच्याउने आफ्नो घाटि आफै न्याक्ने येस्तो रोग आइ लाग्यो धेरै सतायो तर म सायद घर को कान्छी छोरी भयेर होला सबै को माया मा पुल पुलेर हुर्केकी थिये अलि घमण्ड थिये जे भनो त्येही हुनु पर्थियो त्येस माथी झन यो बिराम्ले गर्दा येस्तै मानसिक तनाब झन बढन थाल्यो र म झन रिसा हुन्थ्ये रिसाइ रहन्त्ये कसैले भनेको मान्दिन थिये र अचान्क मेरो बिहे म आफै ले रोजेको kta सङ गर्न पुगे तर के गर्नु सानै मा बुद्दी बिगारे पछि पछि पछुतायेर केही हुन्न रैछ हो मैले उहाको लागि धेरै दुख कष्ट सहये र अजै नि सहने छु उहाँ लाई मैले साचो माया गरेकी छु आज उहाँ म बाट जति टाडा हुनुन्छ तर उहाले सायेद मलाइ त भुल्नु भयो होला किन कि उहाको साथ मा अर्को जीवन साथी आउनु भको छ तर मैले उहाले भने जस्तो माया दिन जानी न होला उहाले म माथी गरेको अपनाम म एक एक शब्द बाट उहाँ को सामु देखाउने छु हो आज उहाले माया न गरे पनि म उहालाइ मस्या गरि रहने छु र जीवन भर गर्ने छु
मेरो माया सत्य छ र एउटा कुरा याद गर्नुस सब्सिले सदै सत्य कै जित हुन्छ
सम्झना पौडेल
घर संखुवासभा
हाल इटहरी

#अन्य


मेरो जीवन सत्य जीवन स्टोरि

Samjhana Poudil

मेरो नाम सम्झना पौडेल हो तर कुनै समय बस्नेत को छोरी थिये तर आज पौडेल भकी छु छोरी मान्छे को जस्त नै त हो एक दिन अर्काको भित्ता टाल्नु पर्ने आफ्नो जन्म घर छोडेर पराइ घर लाई आफ्नो बनाउनु पर्ने यो कस्तो नियम होला खोइ हो आज मपनी छोरी मान्छे हो म पनि कसै को घर लाई आफ्नो घर सम्जी आयको थिये यो खाली सिउदो मा रातो रङिन सिन्दुर कसै ले पैराहाउनु भको थियो यो खाली माला लगाउने घाटि मा रातो पोते लगाइदिनु भको थियो हो उहाले मलाइ आफ्नी पैराहान ले रङायेर दुलही को रुप मा भित्राउनु भको थियो म नि खुसी हुँदै भितृये दुखी भयर नि के गर्नु र हो येस्तै हुँदै मैले आफ्नो घर बसाये तर उहाको लागि म केही दिन को पाउना मात्र रहेछु उहाको जीवन भरी साथ दिन्छु भन्ने मान्छे तर सकिन सायेद उहाले चाहानु भको भये अबस्य्स सक्थिये तर के गर्नु।................

#अन्य


तिम्रो आभागी शृमती

Samjhana Poudil

तिम्रो याद मा पाग्ग्ल सरि
हुँदै आज हिन्दै छु
दुखेको पापी मन आज फेरि दिउदै छु

#अन्य


बिहे गर्दा येस्तो धोका

Samjhana Poudil

तिम्रो लागि माइती समाज त्यागेर
तर किन घात गर्येउ बैगुनी
तिम्रै लागि पडाइ पनि त्यागेर आये
तर बिच माइ साथ छाडेऊ बैगुनि

#अन्य


तिम्रो याद

Samjhana Poudil

किन होला आज भोलि
तिम्रो याद धेरै आउँछ
एकोहोरो हुन्छु सानू
यो आँखा नि रसाउछ

#धोका


अंधेरी रातको साथ

Maan Bc Maanbk

अंधेरी रात थियो? तो अंधेरी रातमा जुनको सितल थियो ?
सितल संगसगै छाया पनि थियो?छायाँले दुनियाँ हरायाको
थियो?रातले साथ नदिएको जुनले उजेलोको साथ दियको थियो?
जाँदै थिएँ रातको बाटोमा उजेलो थिएन तेहि रात
जुनको साथ थियो? मेरो बाटोको रात तैहि जुनको उजेलो थियो

#उदास


तिमी दुब्लाउ

Bhim Bsk

सररर पानि घट्टमा मत प्यरि दुब्लाउन सकिन
तिमि दुब्लाउ मेरो सट्टामा

#अन्य


jindagi

Paruhang Rai

एउट। सपना बनयो
अर्को भत्किन्छ
साला जिन्दगी पनि
बालुवा को घर जस्तो भयो
यता बनयो उता चर्किन्छ ।

#माया / प्रेम


सम्झना

Naveen Bohara

सपना त कल्पना हो देख्न सके देख हजुर
भावनाको पोखाइ हो लेख्न सके लेख हजुर
`````````````````````````
मरुभुमि मरुद्यान निश्चय नै फरक हुन्छ
मरुद्यान पुग्नेहरु मार्न सक्छन् मेख हजुर
´´´´´´´´´´´´´´´´´´´´´´´
पानी बिना तड्पिएको माछा बनौ भने पनि
तड्पनु नै कर्म बन्छ छैन देख रेख हजुर
```````````````````````
माथि हेर्छु बादल देख्छु पृथ्वी छन् हरियाली
पृथ्वीमै लुछाचुडी सबले खोज्छन् सेख हजुर
´´´´´´´´´´´´´´´´´´´´´´´´´´
सबको हुन्छ यो संसार बाँचुन देर भोग गर्न
सबै मेरो भन्नेले नै बाँड्ने गर्थे बेख हजुर

#अन्य


सागार आले

Sangit Limbu

सागर आले नै किन नेपाल आइड्ल बाट बाहिरिये ,जो Nepal idol हुनु थियोे ।गत हप्ता किन Alminet vayena सागर out हुनुमा जर्ज को थोलो भुमिका छ । किनकी यो idol जातीय आइड्ल हो।किनकी Ram krina dhakal gest jurdge हुदा उस्को गित सबै गयो।Rajesh payal जस्तो गायक आउँदा किन गयेना।राम कृष्ण ढकालले jurdge भयेर निशान लै fan भन्नु अनि सबै jurdge Bahun हुनु ।अनि कसरी जितोश सागरले।चुनावमा त बाहुन को रज्य भो भो नेपाल आइड्लमा पनि अनि कहाँ होश त बिकाश !

#अन्य



उपहार

Uttam Raut

फुलै फुलको बगैचामा बास्ना म के दिउ
मेरि उनिलाई
आफू त दुखी मान्छे उपहार म के दिउ
मेरि उनिलाइ

#माया / प्रेम