Samjhana Poudil

स्कुल गित


पढ्ने लेख्ने मन थियो हेर
झर्छ आँसु सिछ्या लाई सम्जेर
पढ्ने लेख्ने बेलामा मेला पात्मा
सिछ्या ल्न न पाउँदा ए बाबा यो छोरिको आँसु आखामा

बिहान बेल्का काम गर्दा हुन्न र सिछ्या लिन मैले के पाउन्न र ................

#धोका