Samjhana Poudil

तिम्रो याद


किन होला आज भोलि
तिम्रो याद धेरै आउँछ
एकोहोरो हुन्छु सानू
यो आँखा नि रसाउछ

#धोका