Maan Bc Maanbk

अंधेरी रातको साथ


अंधेरी रात थियो? तो अंधेरी रातमा जुनको सितल थियो ?
सितल संगसगै छाया पनि थियो?छायाँले दुनियाँ हरायाको
थियो?रातले साथ नदिएको जुनले उजेलोको साथ दियको थियो?
जाँदै थिएँ रातको बाटोमा उजेलो थिएन तेहि रात
जुनको साथ थियो? मेरो बाटोको रात तैहि जुनको उजेलो थियो

#उदास