Rajesh Rajbanshi

अधुरो सम्बन्ध


मायालु को उपहार मदिरा प्राय सबै लाई प्राप्त भएको हुन्छ । मैले पनि यहि नै उपहार पाएको थिए । जिवनमा कहिलै नपिएको तर बिगत का दिन हरु भुल्नको सजिलो उपाए मदिरा नै । साथीहरुको जन्म दिनको पार्टी मा बियरमा पनि पानी हालेर पिउने सायद म मात्रै हुनुपर्छ । तर अहिले भोड्का मा पनि पानी मिलाउनु पर्दैन । कस्तो हो यो तेरो उपहार ? न त लाई भुल्न सक्छु न म मदिरा नै छोड्न ।

#धोका