मुक्तक

Imala Kaveli Tawa

मुक्तक
कि त अनुमानले चलाउँछ मेरो देश ।
कि त हनुमानले चलाउँछ मेरो देश ।।
रिसराग छोडेर बुद्धिविवेक सहित ।
खै कहिले स्वाभिमानले चलाउँछ मेरो देश ।।

कहिले टाउकाको मोल तोक्नेहरू देखियो ।
कहिले आफै गह्नाएर बोक्नेहरु देखियो ।।
जे बोले नि भैहाल्यो, पुर्याउन नपरेपछि ।
धरातल बिर्सेर थरीथरी खोक्नेहरू देखियो ।।

नकराऊ न, केही दिन चरेर जान्छु ।
तुईनको ठाउँमा पुल तरेर जान्छु ।।
सरुवा, बढुवा, एकरदुई अर्ब बाँडि ।
खासखास मान्छे नियुक्ति गरेर जान्छु ।।

#अन्य


बिछोड

Saroj Bohara

किना भयो बिछोड हाम्रो थाहै भयन
छाप बनी बस्यो मन्मा कहिलै गयन
हुना त अर्कैको लेख्या रहेछ उनिलाइ
अब चोखो माया गर्छु भन्ने ठाउँ भयन

(सरोज बोहोरा /सल्यान

#बिछोड


थारु भाषक मुक्तक

Manish Dangaura

चम्फाक फुला बेली चमेली कत्रा मजा !
सुन्दरता से रुप मुहार परेली कत्रा मजा !!

हेर्थु जोन्हिया हे देख्ना बरगदिक रुखवा !
चम्कत अनधार रात जुनेली कत्रा मजा !!

बद्रि भुँइया बराबर समुन्द्र धार जैसिन !
मैयाक बगियम हम्रा दुई जना रना कत्रा मजा !!

नाम:मंगल चौधरी
जिल्ला: कैलाली पथरैया 1 पथरैया
हाल: दुबई UAE (raha village)

#माया / प्रेम



याद

Merojalekomutu Sathi

तिमी बिना बाच्नु गारो भयो मलाई सानू काहा छेउ तिमी याद्ले पागल पागल बनायो यहाँ मलाई

#अन्य


गजल !!!!!!!!!

बिगतकोपलमा जिउनेआधार

हेर्दै छु तिम्रो चाला तिमिलाई के को कमी चाहीयो ,
हूने वाला घरको बुहारी हो के को सलामी चाहीयो ,

भन्ने गर्छन बुढा पाकाले नारि त त्यो रूप हो रे
फेरि तिमिलाई के का लागी गुलामी चाहीयो !

तिमि पनि मेरो घरको एक पृथ्क सदस्य हौ
फेरि तिमिलाई यहाँ के को गलामी चाहीयो !

जब! हाम्रो प्रेमले नै इतिहाँस कोर्ने गर्छ भने
तिमिलाई नाठो खेलाऊने किन स्वामी चाहीयो !

हेर ! प्रिय अरू कुरा जान्दिन यो समाजकोलागी
हाम्रो मृत्यू पछि मलाई समाजको मलामी चाहीयो !!

#अन्य


Timi

SushRant RiZal

raaaam raam raam

#उदास


बिछोड........... मुक्तक.....

Naveen Bohara

मुक्तक
कतै मन चोरेउकी टोलाउने बनायौ
यसो फुर्सद भाछैन बोलाउने बनायौ
गलत अर्थ नलिनु माया प्रेम लाछैन
कतै सल्केउकी भनी मुटु जलाउने बनायौ।..

नविन बोहरा...... bangalore india...

#बिछोड



साहारा

Ridam Chhetri Kunwar

ए रात अाईज न ल
निल्न मलाई
उनकाे सपना बाेकि
चिल्न मलाई
अब त मात्र मेरो हाे
भर छैन कसैकाे
खुलेर कराउँछु म त
डर छैन कसैकाे
खुसि र हासाे के हाे
कालाे मात्र देख्छु
मर्न पर्ने हुलमा अाफ्नै
पालाे मात्र देख्छु
ए रात भन्देन म लाई
मर्न कसरी सहज
डुब्न लागे अासुँ मा अब
तर्न कसरी सहज
सास त भाग्य ले खायाे
छाति पिर ले
मुटु मा प्वाल पार्छ
तिम्रो याद ले
भत्केकाे घर भाे शरीर
छाेडेर गय सब
दु:खी छस् त भन्दै नाता
ताेडेर गय सब
ए रात भन्देन म लाई
गरुँ के अब
तँ पिन चुप लागि बस्दा
मरु के अब...................?

#उदास


सम्झना

Naveen Bohara

फूल त राम्रो गुलाब कै लाग्छ मलाई
जति नैं कांडा भएपनि ......
सम्झना त ऊन्कै आँउछ मलाई
जति नई टाढा गएपनि ......????


......नवीन बोहरा... कर्नाटक बंगलोर.. इन्डिया.....

#बिछोड


मुक्तक

Prem Magar

"मुक्तक"
विरासत वन्यो पिरतिनै अन्जान अन्जानमा
हिफ़ाज़त वन्यो पिरतीनै अन्जान अन्जानमा !!
सोच्ने गर्छु कहिले काही आखिर के हुदैछ यो
हिरासत वन्यो पिरतीनै अन्जान अन्जानमा !!

#धोका


मलामि

Manisha Humagain Kabi

बिहानिकाे पहिलाे प्रहर
जब म मरेको हुन्छु
तिमी पनि अाउ ल प्रिय
फेरि म एक्लै हुन्छु





तिम्रो अात्मिय मित्र
मनिषा हुमागाई कवि

#बिछोड


याद

अवसर गौतम

हेर्नेले हेर्नुपर्ने काम याद राखेन
ऐनाले नि हेर्नेको नाम याद राखेन
पसलेले बारम्बार सामान बेचिरह्यो
सामनले भने आफ्नै दाम  याद राखेन
समयमै पुग्नेथिये सोचेको गन्तव्यमा तर
सगै हिड्या घोडाले लगाम याद राखेन
यसरी टुट्ला सम्बन्ध हाम्रो सोचिन कहिल्यै
बिश्वासले आफ्नै मनकै राम याद राखेन

#अन्य


बिछोड को हुरि ले हल्लि यो जिन्धगी....!!!!!!!!

बिगतकोपलमा जिउनेआधार

बिछोड को हुरी ले हल्ली यो जिन्दगी!! बिना ताप आगो ले सल्कियो जिन्दगी !! कहाँ बाट सुरु भयो यति ठुलो टाप!! हिमाल फेदीमा बसेर पनि न् चिसिनेभो जिन्दगी!!! शुभ प्रभात को नमस्कार सम्पूर्ण साथी हरु मा साथै शुभ दिनको कामना ग्रे है???

#अन्य


देशको बिध्यमान स्थिति

Aavash Xetree

मुक्तक

दुखै भयनी गरीबीमा बाच्न सिकेको मान्छे ।
खुन पशिना बगाउन बिदेशले झिकेको मान्छे ।
हे सरकार जवाफ चहियो अझै कतिसम्म हेर्छस
भबिस्य खोज्दै पासपोर्ट राहदानीमा बिकेको मान्छे ।।

#उदास


बिछाेड

Ridam Chhetri Kunwar

जुन दिन मेरो मुत्यु तय हुनेछ
त्यो दिन तिम्रो मनमा धेरै भय हुनेछ
दुनिया ले भन्छन् अात्मा हत्या हाेला
तर त्यहा कुनै रहस्यमय हुनेछ
अनि बल्ल पछ्चतामा जल्ने छौ तिमी
जब तिम्रो खुसी मा पर्यल प्रलय हुनेछ
सधैं अाफ्नाे खुसी मा रमाउने गर्थैउ
अचानक त्यो दिन प्रर्याजय हुनेछ

#बिछोड


love love

Xettry Ko Xora Moh

पानि नाम लेखि दैन
लेखियनि देखी दैन
तिमि भन्छउ पत्थर को
मन भको तर पत्थर
लेखियखो नाम कहिलेई
मेटिदैन ।।।।
mb no.9812670975
mb no 8291312919

#अन्य


मायालु

Dipak Abhipremi Subedi

फूल बुटे चोली कति राम्री देखियकी मायालु
घाम लाग्दा बादल ले कस्तो छेकियकी मायालु

त्यो जुनघाम लाई एकैचोटि हेर्ने मन थियो
त्यही दिन तिम्रो मुहार आशुले बिझिएकी मायालु

माया प्रगाड थियो जुनिजुनी भरी सङै बाच्ने
बेदना र ब्याथा ले यो छती चिरियकी मायालु


सझाएको यो नानीमा तिमी लाइ सधैभरि
हावापानी चल्दा तिम्रो मुहार बिझिएकी मायालु

#उदास


शीर्षक छिमेकी

उमेश प्यासी

गजल
जिन्दगीको यो भकारी भरेर जानूछ
सगै मृत्युको महासागर तरेर जानूछ

लुट्यौ खुसी छिमेकिको गर्यौ तिम्ले
तेरो मेरो एक दिन त मरेर जानूछ

छैन पाको हामी कसैले अजम्बरी
चोला दोबाटोमा लाज छरेर जानूछ

आएर दैब भचेर जादा जवानी को
डाली कठै ओइलि झरेर जानूछ

नभन यो तेरो मेरो भोलि घरको बेड
छोडी चितामा बसाइ सरेर जानूछ!!
जिन्दगीको यो भकारी भरेर जानूछ!!२!!
धन्यवाद !!
प्यासी उमेश
बराहा पोखरी 1 खोटाङ
हाल:= युएई RAK
सम्पर्क युएई 00971529124399
नेपाल 9779741386007
E mail:= [email protected]
<<<<<<<<<<समाप्त>>>>>>>>>>>>>

#अन्य