Samjhana Poudil

मेरो जीवन सत्य जीवन स्टोरि


मेरो नाम सम्झना पौडेल हो तर कुनै समय बस्नेत को छोरी थिये तर आज पौडेल भकी छु छोरी मान्छे को जस्त नै त हो एक दिन अर्काको भित्ता टाल्नु पर्ने आफ्नो जन्म घर छोडेर पराइ घर लाई आफ्नो बनाउनु पर्ने यो कस्तो नियम होला खोइ हो आज मपनी छोरी मान्छे हो म पनि कसै को घर लाई आफ्नो घर सम्जी आयको थिये यो खाली सिउदो मा रातो रङिन सिन्दुर कसै ले पैराहाउनु भको थियो यो खाली माला लगाउने घाटि मा रातो पोते लगाइदिनु भको थियो हो उहाले मलाइ आफ्नी पैराहान ले रङायेर दुलही को रुप मा भित्राउनु भको थियो म नि खुसी हुँदै भितृये दुखी भयर नि के गर्नु र हो येस्तै हुँदै मैले आफ्नो घर बसाये तर उहाको लागि म केही दिन को पाउना मात्र रहेछु उहाको जीवन भरी साथ दिन्छु भन्ने मान्छे तर सकिन सायेद उहाले चाहानु भको भये अबस्य्स सक्थिये तर के गर्नु।................

#अन्य