प्रकाश परियार

kalpana


न खुसी साथमा छ

न माया नै साथमा छ

मेरो जिन्दगीको सबै कल्पना

मेरो मात्र हातमा छ

दुखेसो गर्न मन लागेको छ अहिले

तर को सँग दुखेको पोखु म

उनले मलाई सधैको लागि धोको दिएको छ अहिले

#माया / प्रेम