Bibash Shworgeeya

साभार


किन हेर,थ्यौ तारामा त्यो जुन आय पछी,!
म गरिब लाई भुल्यौ प्यारी धन्नी पाय पछि,!!
थाहा छैन निस्टुरिलाइ माया केहो भन्ने,!
च्यात्नु हुन्न पिरती त्यो माया लाय पछी,!!
पाप लाग्नेछ हामी बिचमा धोका भयो भने,
हुनु पर्छ भरोसा है,कसम खाय पछि,!!
धामी झप्पर,,
न्यू दिल्ली,!

#अन्य