7-टुटेको हृदय

Ramesh Devkota

टुटेको हृदय येशुमा जाेडिन्छ विश्वास गरे!
असत्य मार्ग येशुमा माेडिन्छ विश्वास गरे!!

मरुभूमि तुल्य उराठ लाग्दाे हाम्रो जीवन,
मलजल गरि येशुमा गाेडिन्छ विश्वास गरे!

पश्चाताप गरि हाम्रो जीवन सुम्पे उहाँलाई
कठाेर हृदय येशुमा ताेडिन्छ विश्वास गरे!

उहाँको इच्छा भएमा हेर हाम्रो जीवनकाे,
नराम्रा बानी येशुमा छाेडिन्छ विश्वास गरे!

टुटेको हृदय येशुमा जाेडिन्छ विश्वास गरे!
असत्य मार्ग येशुमा माेडिन्छ विश्वास गरे!!
#Rameshdevkota24

#अन्य


पिएर हेर्नू छ

Rò ŞHäñ ČHâ Lísê

भन्छन् सबै यहाँ राम्रो हुन्छ ,मैले पनि पिएर हेर्नु छ।
मदिरासँगै तिम्रो यादमा छट्पटीदैँ, जिएर हेर्नु छ।
भन्छन यस्ले जस्तो घाउ पनि ,निको पार्छ अरे!
त्यसैले त मैले यो मन ,सिएर हेर्नु छ।
छ्छल्किछ्न सबैका आँसु दाना ,मदिरा सँगै !
कस्तो हुन्छ मैले पनि यो पीडा ,लिएर हेर्नु छ।।।
उज्यालो देखि सायद डराउँछिन कि त उनी
त्यसैले त मध्यरातमा सपनिमा देखि झस्किएर हेर्नु छ।।।

#अन्य


6-साथी काम कस्तो छ?

Ramesh Devkota

साथी काम कस्तो छ कतिसम्म कमाउछाै!
खर्च कति गर्छाै अनि कतिसम्म बचाउछाै!!

साहु भन्छन् धेरै भयाे व्याज नपठाएको,
भन सावाँ सहित व्याज कहिले पठाउछाै!

घरबारी छ धिताेमा हैन के गर्न खाेजेकाे,
खर्च समेत पठाउदै नाै कि उतै उडाउछाै!

डर अनि शंका ,लाग्छ मन धेरै अातिन्छ,
यता जीवन पिडामा तिमी उता रमाउछाै!

धेरै भयो तिमी गएकाे नि घर फर्किदैनाै,
परिवार सबै बिर्सिएछाै कि उतै हराउछाै!

#अन्य


नयाँ जीवन

Ramesh Devkota

धेरै ठुला सपना बाेकि परदेश म अाए अामा!
धन कमाउन सकिन नयाँ जीवन पाए अामा!!

#माया / प्रेम


5-दशै कि दशा

Ramesh Devkota

हल्ला सुन्छु अाज चारैतिर दशै अायाे रे!
घर घरमा खुशी सँगसँगै उमंग ल्यायाे रे!!

विचरा ती माने दाईकाे कान्छा छाेराले,
खेतकाे डिलमा बसि दुखि गित गायाे रे!

सालै पिच्छे अाउदा उपहार दिन्छ भन्छ,
यसपालि त झनै उपहारमा अासु पायाे रे!

भत्केका ती घरका चारै कुना रङ्गाउनलाई,
अाफ्नै गाउँको रङ्गिन गाेबर माटाे लायाे रे!

पानी पर्दा चुहिन्थे ती घरका छाना दररर,
खाई नखाई यसपाली त उसले छायाे रे!

वल्लाे घर पल्लो घरमा मिठा परिकार छ,
ठुलाे भाईले अाँसु झार्दै खाेले,सिस्नु खायाे रे!!

#अन्य


निस्टुरि को याद मा

सानु नरेन कान्छा सानु

हरेक पल उन्कै यादमा पागाल भको छ भन्देउ है,
अन्तिम पल्ट कुरा गर्ने धोकोछ भन्देउ है।।
यो मुटुमा उनी नै छिन, यै मुटुजलाइ जलाइ
सपनी मा उन्कै तस्वीर देख्ने गर्छ भन्देउ है।।
डराउछ एम्राज पनि मलाई देखि किन - किन,
अँझै पनि उन्कै मायामा पागल भै हिन्ने गर्छ भन्देउ।।

सानु बिरही कैलाली लाम्की

हाल मुम्बै

#अन्य


wooww

सानु नरेन कान्छा सानु

प्रतेक छल्क्पनी बोटल रक्सी हुँदैन,
प्रतेक फुलेको फुल गुलाब हुँदैन,
चाहे भने ताज महल त म पनि बनाउथे
तर प्रतेक केटी मुम्ताज हुँदैन ।

#अन्य


कोया

सानु नरेन कान्छा सानु

जरुर एक दिन इजार फुस्किन्छ,
बिदुवानकोनी बिचार फुस्किन्छ।
यो बर्ष नि एउटा गोरु मर्यो,
यो बर्ष को असार फुस्किन्छ।
जरुर एकदिन KTM को फाट फुस्किन्छ,
मलाइ धोकादिने केटिको स्काट फुस्किन्छ ।
फेस्बूक चलाउन छोड्ने हो भनेदेखी,
यो गजलकार सानू बिरहि फुस्किन्छ।

#अन्य


गरिबि

सानु नरेन कान्छा सानु

#दसैं आयो घरमा चुलो जल्दैन आमि गरिब को घरमा
#तिमी पैसावाली को घरमा जस्तै खसी धल्दैन हामी गरिब कोमा
#पुर्खा देखि साग अनि सिस्नु संग साइनो छरे मिठो #मसिनो भन्नेकुरा चल्दैन हामी गरिबको मा
#बर्ष भरी पर्देस्मा जति धन कमायनी
#तिमिहरुको घरमा जस्तो ठूलो कसि धल्दैन हामी गरिब को मा
#गर्भ गर्छौ गरिब बाउको हरिप छोरो हुनु पाउनुमा #तिमिले जस्तो एकले अर्को लाई आप्नो जोबन पैसा मा बेच्दैनौ हामी गरिबको मा

सानु बिरही कैलाली लाम्की भुरुवा
हाल मुम्बई

#अन्य


4-बिचार गर है

Ramesh Devkota

बिचार गर है कुलतमा सबै फस्ने मित्रहरू!
अाफ्नाे जीवन अाफैले यहाँ डस्ने मित्रहरू!!

किन दाैडिरहन्छाै अशान्तिको पछि तिमी,
पापकाे जंजालमा लुसुक्क पस्ने मित्रहरू!

अाफैलाई धाेका दिन्छाै है अन्धविश्वासमा,
झुठो कसमकाे भरमा चिप्लो घस्ने मित्रहरू!

सुसमाचार छ ख्रीष्टको तिमीहरूको लागि,
निराश हुदै अन्धकारमा अझै बस्ने मित्रहरू!

तयार छ है परिवर्तित जीवनका पाइलाहरु,
नयाँ गाेरेटाेमा हिड्न कम्मर कस्ने मित्रहरू!

#माया / प्रेम


3-बटुवा हु हजुर

Ramesh Devkota

बटुवा हु हजुर यहाँ कतै बास पाइन्छ कि!
भाेकाे नि छु खाने केही गास पाइन्छ कि!!

खाेजीमा हुन्छन् सधैं यहाँ ठुला बडाहरु,
हामीले भन्या जस्तो कुनै दास पाइन्छ कि!

कति कैदमा राख्न खाेज्छाै भन दुष्टहरु,
स्वतन्त्र भई हामीले फेर्न सास पाइन्छ कि!

सफा गर्न मन छ देशका फाेहाेर मैलाहरु,
सखाप पार्ने यस्ताे कुनै बतास पाइन्छ कि!

#Rameshdevkota24

#अन्य



2-रमेश इसाई कसरी भयाे

Ramesh Devkota

एउटै घरकाे सन्तान हाे ऊ पराई कसरी भयाे!
हिमाल,पहाड एक अाँगन तराई कसरी भयाे!!

गर्व लाग्छ सधै मलाई नेपाली हु भन्न पाउदा,
काेहि बराल काेहि विक ऊ राई कसरी भयाे!

कामकाे भरमा जातीय भेदभाव किन गर्छौ,
कहिल्यै साेचेकाछाै के ऊ कसाई कसरी भयाे!

अानन्द छ अाज देशका ती ठुला हाकिमलाई,
साेच्ने गर्छु परदेशमा हाम्रो बसाई कसरी भयाे!

यस्तो,उस्ताे नबुझी हेर अाराेप नलगाउ मलाई,
बाइबल पढ बुझ्नेछाै रमेश इसाई कसरी भयाे!

एउटै घरकाे सन्तान हाे ऊ पराई कसरी भयाे!
हिमाल,पहाड एक अाँगन तराई कसरी भयाे!!

#परिवर्तित_जीवनका_पाइलाहरु

#अन्य


bato hidne batuwa jhai

मणि किरात राई

bato hidne batuwa hjai variyko tyo
timro dilma bas basna pugexu

malai thahai vayna timro yadma
pagal hunu pugexu variyko tyo timro dilma bas basna pugexu
bato hidne batuwa hjai timro dilma bas basna ppugexu

sapana hoki bipana khai thaha vayna
anjanmai timi sita saino gasna pugexu
timro tyo variyko dilma bas bsna pugexu
bato hidne batuwa jhai variyko tyo
timro dilma bqs basna pugexu

kina ho kina yo mero manle timilai chahanxa
sapani ma pani timilai nai dekhna pugexu
bato hidne batuwa jhai variyko tyo
timro dilma bas basna pugexu

#उदास


1-प्रेरणा

Ramesh Devkota

संघर्ष गर्नुपर्छ जिन्दगीमा हेर कहिल्यै हार्नु हुदैन!
अाफु बाच्नकाे निम्ति कसैको अात्मा मार्नु हुदैन!!

प्रेरणा दिनु पर्छ है सबैलाई जिन्दगीमा केही गर्ने,
असफलताको फाइदा उठाई अलपत्र पार्नु हुदैन!

धेरै दुख गरेर कसैको यहाँ केही बन्ने साेच हुन्छ,
अाज भाेलि भन्दै अब समय त्यतिकै टार्नु हुदैन!

लामाे समयकाे कडा परिश्रम अगाडि उ बढ्दैछ,
पुन प्रयास भनी कसैलाई छाँगाबाट झार्नु हुदैन!

रहरले हाेईन चेली त यहाँ बाध्यताले श्रमिक छन,
कामकाे लालच देखाएर चेली समुन्द्र तार्नु हुदैन!

संघर्ष गर्नुपर्छ जिन्दगीमा हेर कहिल्यै हार्नु हुदैन!
अाफु बाच्नकाे निम्ति कसैको अात्मा मार्नु हुदैन!!

#अन्य


मन

लक्ष्मी राज ओझा


मेरो दिलमा उस्को नाम लेखाउ कसरी
यो मुटु भित्रको माया देखाउ कसरी
राम्रो भन्दा नि नराम्रो चाहाने कमि छैन
उ बिना एक्लो जीवन बिताउ कसरी

#उदास


pream

Sanam Ko Hero

जिन्दगी पाइन्छ एक पटक्

मृत्यु आउछ एक पटक्,

दोस्ती हुन्छ एक पटक्,

प्रेम हुन्छ एक पटक्,

मन टुट्छ एक पटक्,

जब सबै थोक हुन्छ एक पटक्

तिम्रो याद किन आउछ पटक पटक ?

#अन्य



प्यार वो है

Pankaj Kumar Yadav

 प्यार वो हैं..

 जब माँ रात को आती है
और कहती हैं..
"सो जा, बाकी सुबह उठ कर पढ़ लेना"

 प्यार वो हैं ...
जब हम tution से वापस आये और पापा कहे-
"बेटा लेट होने वाले थे तो कॉल कर देते"

 प्यार वो है....
जब भाभी कहती हैं -
"ओये हीरो;
लड़की पटी की नही"

 प्यार वो हैं....
जब बहन कहती हैं-
"देखूंगी मेरी शादी के बाद तेरा काम कौन करेगा

 प्यार वो हैं....
जब हम निराश हो और भाई आकर कहे-
"चल नौटंकी कही घुमने चलते हैं"

 प्यार वो है...
जब दोस्त कॉल करके कहे-
ओये कमीने जिन्दा हैं या मर गया"

 यह है सच्चा प्यार ||
इसे अपने जीवन मैं बिलकुल भी ना गवाएं..

 प्यार केवल गर्ल फ्रेंड या बॉय फ्रेंड होना ही नही हैं।

यह प्यार उससे भी ऊपर हैं |

#माया / प्रेम


खुस हि

Pankaj Kumar Yadav

।  खुश हूँ  ।

जिंदगी है छोटी, हर पल में खुश हूँ
काम में खुश हूँ, आराम में खुश हूँ

आज पनीर नहीं, दाल में ही खुश हूँ
आज गाड़ी नहीं, पैदल ही खुश हूँ

आज कोई नाराज है, उसके इस अंदाज से ही खुश हूँ

जिस को देख नहीं सकता, उसकी आवाज से ही खुश हूँ
जिसको पा नहीं सकता, उसको सोच कर ही खुश हूँ

बीता हुआ कल जा चुका है, उसकी मीठी याद में ही खुश हूँ
आने वाले कल का पता नहीं, इंतजार में ही खुश हूँ

हंसता हुआ बीत रहा है पल, आज में ही खुश हूँ
जिंदगी है छोटी, हर पल में खुश हूँ

अगर दिल को छुआ, तो जवाब देना
वरना बिना जवाब के भी खुश हूँ।

#बिछोड