Sangit Limbu

गजज


तिमिले मलाई माया दियेर बर्बात गरेउ किन
मुल बाटोको मान्छेलाई दोबाटोमा लगेर छोडेउ किन

कुन साइनोले बोलाउछेउ आज तिमी मलाई हाइ भनी
मेरै आखाको अगाडी पराइको हातको सिन्धुर भरेउ किन

पैसा हुन्जेल मेरै पछि हिनेउ रात- दिन तिमी किन
सबै पोइसा सक्दियेर बर्बात बनायेर पराइको भयेउ आज किन

भन्नू केनै रहेछ मायालाइ खेलाउना-सरी खेलेउ किन
चोखो माया लत्याइ अर्कैको अगालोमा रम्छेउ आज किन

धन भन्दा मन ठूलो तिमिनै भन्थेउ मसित पैले किन
देबि देउता भाकी भाकी बाचा कसम तिमिले खायेउ किन।।

#अन्य