Akkal Bista

कल्पनाहरु


गजल
त्यो टिल पिल सागरको पानी कहाँ जान्छ होला ।।
घट बड छैन् पानी सागरमा कसले लान्छ होला ।।

बिच बाटोमै नाता तोड्ने स्वार्थी मान्छेहरु
असम्भब बाचा कसमहरु किन खान्छ होला ।।

#अन्य