आमा

Gåñ Jã Røckss

आमा तिम्ले जन्म दि यो धर्ती देखायेउ
हात समाइ तातेताते हिंड्न् सिकायेउ ।

म रुदा तिम्ले च्याप थिएउ मलाइ काख मा
खुसी छु है आमा म त सधै तिम्रो साथ मा ।

मेरो कारण तिमी सधै दिनरात रोयेउ
मन को पिडा हरु जति त्यहि आँसु ले धोयेउ ।

हाम्रो निम्ति तिमी छोडेर गयेउ यो देस
तिमी नहुद त मेरो बद्लियेछ भेस ।

सपना थियो तिम्रो मलाई ठुलो बनाउने
तर मैले बनाइ तिम्लाइ पलपल रुवाउने ।

कति सम्झाइ बुझाइ मलाइ राख्थेउ तिम्ले घर मा
माफ गरिदेउ आमा आज परे म अरु को भर मा ।

#माया / प्रेम


Bichood

Dexter Sampreet

स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै

म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु

 

मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै

म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु

 

बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन्

बाटो तिर्मिर्याएर पाईलामा, गन्तव्यमा म पुग्नै नसक्ने भएछु

 

रात निस्पट अध्यारो भएपछि, शहर मस्त निदाएछ

म हिँड्दै गरेको गल्लीमा बर्बराउँदै, सुतनै नसक्ने भएछु

 

त्यहि रातमा भेट्नेहरुले मरेको ठानेर, तर्सदै हिंडेपछि

भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु

 

भोलिको पहिलो झिसमिसेमा, कक्रिएर ब्युँझेपछि

लाज शरमको पोको लुकाई, म भाग्नै नसक्ने भएछु

 

कसले बुझ्छ मेरो कथा, थर न ठेगाना भएपछि

त्यै भट्टीमा भोलिबाट, म एक्लै मात्र नबिक्ने भएछु

 

बिहानी भो, दिन आयो, दिन गयो फेरी रात आएछ

त्यही रातमा फेरी म तिमीबिना बाँच्नै नसक्ने भएछु

#उदास


बिछाेड

Shishir Singh

मेरै घरकाे बाटाे गरि गयाै हाेलि तिमी
बिछाेडिदा गाउँ घर देखि राेयाै हाेलि तिमी

फरक घरकाे सेराेफेराे फरक मान्छे देखि
अाफै भित्र निरास कति भयाै हाेलि तिमि

मनले उस्काे नबनेर बादेताले भाकाे भए
गहभरि अाँशु पार्दै पाउ उस्काे छाेयाै हाेलि तिमी

मेरै घरको बाटाे गरि गयाै हाेलि तिमी
बिछाेडिदा गाउँ घर देखि राेयाै हाेलि तिमि
शिशिर सिहँ(ठकुरी )
जाजरकोट नायकबाडा

#अन्य


निष्ठुरि माया

Rock Boy KC

याद आउछौ हर सपनिमा उहि निष्ठूरि माया
बिपनिमा तिम्रो साथ मा निभाउन सकिन निष्ठुरि माया
भुलि जान रहेछ आखिर संसार लोभिने आसा खरा्नि बनायौ
तिमि त रहिछौ कप्ट निषठुरि माया
#जिम्मल को-नाति

#बिछोड


प्रेम

Pankaj Kumar Yadav

गजल

अहीँके पएबाक आसमे
मन उडै छल हमर आकासमे

समयक हावा एहन चललै
हेरागेल नेह हमर बतासमे

घुरि नहि एलौं एखन्धरि
हम खोजैछी एखनो अपन सासमे

अहीँक प्रेममे मन हराएल अछि
शरीर बदलि गेल अछि लासमे

जऽ याद आएब हम कहियो अहाँके
हमरा खोजिलेब एहि खुल्ला आकासमे

@पंकज_कुमार_ यादव
     शहिदनगर नगरपालिका
     हाल:-दोहा/कतार

#बिछोड


कोहि भेटे झै लाग्यो

बिबेक पहाडी मगर मगर

यो बिरानो ठाउमा कोहि भेटे झै लाग्यो!!
मरुभूमि उजाड बस्तिमा कोहि भेटे झै लाग्यो!!

आकाशको निलो वायु भित्र हराएको मान्छे!!
आज समुद्रको किनारामा कोहि भेटे झै लाग्यो!!

सायद हराउनुको पनि सिमा हुन्छ क्यार!!
त्यसैले आज कोहि मान्छे भेटे झै लाग्यो!!

यो बिरानो ठाउमा कोहि भेटे झै लाग्यो!!
मरुभूमि उजाड बस्तिमा कोहि भेटे झै लाग्यो!!

खतबिर घर्ती मगर = बिबेक पहाडी
हाल मलेसिया///

#अन्य


जापान कोरिया

Neemesh Chaudari

आफ्नै मान्छे ले दु ख पर्दा हेपेको पल भुल्दिन
जापान जान्छु कोरिया जान्छु आफ्नो जन्म थलो भुल्दिन

#अन्य


उसको खोसि

Prasant Giri Prasant Giri


तिमी
सु खि भयको हेर्न चाहन छु
सदै सु खि र हु खु सि र हु
उहि तिम्रो पागल माया

#अन्य


माया को सन्सार

Magar Kanxo Indra

धनै धनले सजाउन नसके पनि
प्रिया तिमिलाई मायानै मायाले
सजाई दिउला अन्धकारले जेलियको
प्रिय सन्सार्लाई फुलैफुलले सजाई दिउला

#माया / प्रेम


ग़ज़ल

Harish Sanam

गजल::
गाेराे गालामा डिम्पल भाकि हुनुपर्छ!!१
राताे साडि चट्ट चस्मा लाकि हुनुपर्छ!!२

जिउढाल मिलेकाे अनि फुर्तिलाे शरीर!
घाँस दाउरा मेलापात धाकि हुनुपर्छ!!३

गाउँघर समाजले राम्रो भनुस उनलाई!
तर देश बिदेश चारैतिर गाकि हुनुपर्छ!!४

कराेडपति भएपनि या गरिब भएननि!
दुःख पर्दा अाटाे ढिडाे खाकि हुनुपर्छ!!५

गाेराे गालामा डिम्पल भाकि हुनुपर्छ!!१
राताे साडि चट्ट चस्मा लाकि हुनुपर्छ!!२

हरिश परियार
Doti वो 8,तिल्ताली
हाल छितिज पारि बिरानाे दूबाई

#माया / प्रेम


बिछोडिनु पर्यो बध्ताले

Meno Khadka

बिहे गरी पराईको भयै सिरमा सिन्दूर सजाएर
कति रोए कराए म गयौ बाजा भजाएर।।
प्रेम प्रस्ताब राखे थे तिमी लाई
नाई पनि त भनिनौ तिम्ले।।
आफ्नै दिल को सोचे
अलि अलि सजाएर ।।
मैले माया गरिन उस्लाई
उसैले मन पराएको हो।।
भन्दै हिड्यौ साथी भाई लाई
हल्ला जति चलाएर।।।।।
बिहे गरी पराईको भयै सिरमा सिन्दूर सजाएर
कति रोए कराए म गयौ बाजा बजायर।।।।।

#बिछोड


नयाँ साथी म

TR Neupane Dilwale

नमस्कार सम्पुर्ण साथि लाई

#अन्य


माया

Sagar Ayer

तिमी बिना बाच्नै नसक्ने अपरिहार्य बनायौ
अनि रात दिन फोन गर्नै पर्ने गिर्हकार्य बनायौ
भन्दा खेरी भन्यौ बाच दिन म सागर बिना
जिन्दकी भर एक्लै बस्नु पर्ने बरम चार्य बनायौ

#धोका


माया

कृष्ण मुरारी अर्याल

अरुको नाम तिम्रो दिलबाट मिटाउनु छ
आफुले आफुलाइ आफुसामु जिताउनु छ
अरुले जस्तो तिम्रो लागि ज्यान दिन्छु भन्दिन प्रिय
किनकि यो जिन्दगी तिमिसङै बिताउनु छ

#माया / प्रेम


मेराे जिन्दगीको कथा

Mro Aadhuro Prem Prem

जिन्दगी एउटा खाेलाकाे पानी रहेछ कसैले छेकन नसकिन्दो रहेछ खुशि एउटा अासुकाे धारा रहेछ अासु पुछेर हासनै नसकिन्दाे रहेछ जति हास्न खोजे पनि हासुको भन्दा पहिलेनै आसुले परेली भिजाइ दिन्छ (susant mgr dharan )

#उदास



प्रेमिल गजल

Ghayal Raj

अब म तिम्रो सहर देखी टाढा हुदैछु
तिम्रो बैशालु अधर देखी टाढा हुदै छु

मन्द मन्द पिलाएको मुस्कुराउदै तिमीले
अमूत रुपी जहर देखी टाढाँ हुदै छु

तिमीसगँ बिताएका नबिर्सने पल
हर ती एक प्रहर देखी टाढा हुदै छु

तिम्रै लागी सजाएका सारा खुशि अनी
आफ्ना सबै रहर देखी टाढाँ हुदै. छु

एक राज क्षेत्री
सल्यान

#अन्य


मैले गरेको माया

Puspa Raj Sunjayal

बर्षौ देखि यहीँ मौकाको इन्दजार गरेको छु ।
किनकि मैल तिमीलाई साचो प्यार गरेको छु ।
हिजो पनि भाग्न देन्न आज पनि देन्न भने
तिम्रा बालाई भगाई दिने बिचार गरेको छु ।
मलाई जासुसी गर्न तिमीले नै सिकाएकि हौ
जासुसी गर्न तिम्रो मन गिरप्पतार गरेको छु ।
लालि लागाउ गाजल लागाउ फुल लगाइ दिन्छु
श्रिङ्गार पटार सङ्गै फुलको व्यापार गरेको छु ।
पुष्प सुमन
अछाम

#अन्य


पिडा

Ghayal Raj

कैले आशँु परेलीमा. ठोक्किएर बिलाउँछ
कैले आशँु बलेसीमा पोखिएर बिलाउछ

मध्यरातको सन्नटामा यो घडीको सुई सँगै
तिम्रो अभाव कलेजीमा रोपिएर बिलाउँछ

यी आँखाका नानीभित्र ज्योती पुञ्ज जल्न खोज्दा
मेरो जुन अधेरीमा मोडिएर बिलाउँछ

तिर्खाएका आत्माहरु बगरमा हिड्दा हिड्दै
लाखौ जिबन खडेरी छोपिएर बिलाउँछ

पिडाको यो आँगो यस्तो बलेको छ छातीभरी
तिम्रो याद अगेनीमा होमिएर बिलाउँछ

एक राज क्षेत्रि
सल्यान

#अन्य


तिम्रो सपनिमा आउने

Manoj Kumar

तिम्रो सपनिमा आउने घरीघरी सताउने अनि तिमीलाई धेरै माया गर्न तिम्रो मायालु तिम्रो सामु आएको छ ।तिम्रो जिवनमा फुल बनेर छाउने छु ।सहारा बनेर आउने छु ।अनि चोखो माया लाउने छु।I Love You I Love You

#माया / प्रेम