Ghayal Raj
प्रेमिल गजल
अब म तिम्रो सहर देखी टाढा हुदैछु
तिम्रो बैशालु अधर देखी टाढा हुदै छु
मन्द मन्द पिलाएको मुस्कुराउदै तिमीले
अमूत रुपी जहर देखी टाढाँ हुदै छु
तिमीसगँ बिताएका नबिर्सने पल
हर ती एक प्रहर देखी टाढा हुदै छु
तिम्रै लागी सजाएका सारा खुशि अनी
आफ्ना सबै रहर देखी टाढाँ हुदै. छु
एक राज क्षेत्री
सल्यान