Puspa Raj Sunjayal

मैले गरेको माया


बर्षौ देखि यहीँ मौकाको इन्दजार गरेको छु ।
किनकि मैल तिमीलाई साचो प्यार गरेको छु ।
हिजो पनि भाग्न देन्न आज पनि देन्न भने
तिम्रा बालाई भगाई दिने बिचार गरेको छु ।
मलाई जासुसी गर्न तिमीले नै सिकाएकि हौ
जासुसी गर्न तिम्रो मन गिरप्पतार गरेको छु ।
लालि लागाउ गाजल लागाउ फुल लगाइ दिन्छु
श्रिङ्गार पटार सङ्गै फुलको व्यापार गरेको छु ।
पुष्प सुमन
अछाम

#अन्य