बिछोड

Sajan Karki

(sajan karki)

के नै गल्ती थियो र मेरो
दोबाटो मा छोडि किन गएउ तिम्ले


संगै जिउछु भन्थेउ
अाज बिछोड बनाएउ तिम्ले


sajan

#बिछोड


ठुष्स परि रिसाए पाे मजा

Santosh Jirel

लुकि छिपि माया प्रेम ,
लगाए पाे मजा//
मागि बिहे गर्नु भन्दा ,
भगाए पाे मजा//
सदैभरि खुसियाली ,
कति गर्छाैं प्यारि //
कहिले कहित ठुस्स परि,
रिसाए पाे मजा//
सन्ताेष लामा
.............................
हाल MLY.बिरानाे देश

#माया / प्रेम


जिन्दगी

Sajan Karki

सजन कार्कि

तिमी विनाको जिन्दगी
बेकार छ अाज।

म जिउनु को अर्थ नै भएन
तिमी नभएता।।

जिन्दगी रैछ बगि जाने खोला

#अन्य


सम्झन्छु उसैलाइ

बिगतकोपलमा जिउनेआधार

█▒░►•♥★♥•↓सुन्दर↓•♥★♥•◄░▒█

हाँसो र आँसु मान्छेहरुको,मीत हो साथी !
हाँस्नु हसाउनु चोखोमाया, प्रित हो साथी!

तिमी खुसी छौ र त हाँसेर बाचेको छु म
तिम्रो मुस्कान नै मेरो ठुलो, जित हो साथी!

बलेको आगो ताप्ने यो स्वार्थी सँसारमा
निस्वार्थ माया गर्नु हाम्रो, हित हो साथी!

तिमी त मेरो हर दुख सुख हासो खुसीमाb
मनको मझेरिमा बजीदीने, संगित हो साथी!

मायाको मन मन्दिर साछी राखेर भन्छु
तिमी नै मेरो अमिट याद र, अतित हो साथी
म उहीँ हजुर को हर्पल को मित्र
Gokul Bohara #हाल_बिरानो_पर्देस

#अन्य


फुल गोडमेल

Ťhăpăķö Çhořø Bīñđăś

फुल फुलाउन सक्छै भने
गोडमेल गने गर
अगर तिमी मेरो बन्छै भए
तिमे imo नम्बर खोल्ने गर

#माया / प्रेम


Kin Maya garnu mayako parivasha nai nabujne manxe le

Karuna Siwahang Rai

K ho Maya paile bujnu ani Maya launu
hola yati mayako parivasha nai bujeko xaina vanne plz kasaiko pni man nadukhye dinu hola

#धोका


ऊन्को मेरो सम्मद

राम बिन्दास थापा

फुल दुई वटा सारे पनि
एउटा लाई गोडमेल गर्छु
अगर तिमी मेरो भहिनैऊ भने
तिम्रो पास को दोपटाले तिम्रो घाटिमा झुन्डियर मर्छु

#धोका


kura

Hell Kîñg Bàçk

oe Buda sun kura
Kam xina abe lura

#अन्य


माया

Yakal Yatri

अागो सल्काउने पनि माया
गिदी बल्काउने पनि माया

छिनमै हुन्छ दिल साटासाट
चोर पल्काउने पनि माया

सपना विपना सँगै देख्दा
बैँस छल्काउने पनि माया

थोरै अाँशु हाँसो मिलाएर
उमेर ढल्काउने पनि माया

#माया / प्रेम


सम्झना प्यारिको

बिगतकोपलमा जिउनेआधार

गजल

पैसा संग जवानी साटेर रोय प्यारी
प्रदेशमा आधा उमेर काटेर रोय प्यारी

आमाले तिमलाइ कस्तो छ भनि सोध्दा
सन्चै छू आमा भनी ढाटेर रोय प्यारी

घर परिवार श्रीमती बालबच्चा पाल्न
तातो घाममा चर्को काम आटेर रोय प्यारी

एक्लो जिबन प्रदेशमा कोहीपनी नहूदा
सधै तिम्ले गर्ने माया बाटेर रोय प्यारी

संगै जिबन काटमला छाडि नजाउ भन्थेउ
हाम्रो त्यही माया ममता फाटेर रोय प्यारी

#अन्य


म मरे भने..

Santosh Jirel

बेहाेस भई ढले भने प्रिय ,
तिमिले पानी हाल्दिनु //
बँचे भने ठिकै छ प्रिय ,
मरे भने फाल्दिनु //
सन्ताेष लामा
..........................................
हाल..MLY. बिरानाे देश

#माया / प्रेम


मेरो सानु परिचय

टेकेन्र्द साँउद क्षेत्री

नाम:टेकेन्र्द क्षेत्री
जिल्ला :डोटी (नेपाल )
अन्चल: सेती
सर्प्रथम सबै साथी हरु मा मेरो नमस्कार
खै यो फोन मा कहाँबाट सुरुवात गरौ अनि कहाँ पुगेर अन्ये गरौ

यो मन मा हजारौं सवालको बेदना उल्झिछ यो मन तर के गर्ने
यो फोन को पेज नै सबैभन्दा माहाँन हो जस्तो लाग्छ
(1.जीवन मा भन्छन तरवाल को लाडाईनै सबैभन्दा महान हुन्छ भन्छन
तरवाल को लडाई भन्दा सबुत नै हो यसैले मोबाइल को क्यामरा नै हो
क्यामरा लाईनै महान मान्नु पर्छ

#अन्य


धोका

Raju Limbu

उन्कोइ लागि बाचिदिए एउटा मुटु भए पनि तर आज छाडिगए दुइटा मुटु भेट्नलाइ।

#धोका


prabasi jiban

Bikram Thegim Limbu

prabasko jiban sapanako dhan rudai pardesiko man chaas parba auchaa gauma

#अन्य


maya ma har hune chiana

Sharathi KrishnaKamal Lmc

garepachhi Maya haar hunechhaina
Kailepani mutu ma prahar hunechhaina
Pul hunechha jasle jodne chha jiwanbhari
Chutauna dukhauna tarbaar hunechhaina
gere paxi maya haar hunechhaina

#अन्य


हाम्रा नेताहरु

Umesh Rokaya

दुई दिन मात्रै मन्त्री हुने नेता आजकालका ।
हाम्रो देश यस्तै हुने ब्याथा आजकालका ।।

#अन्य


( आँशुको मुल्य)

AC Bastola

"आँशुको मुल्य रूनेलाई
थाहा हुन्च रूवाउनेलाई
होइन !"

#उदास


देउडा गीत

प्रदेशी कान्छा दार्चुला

मुसुक्क हाँसेका दन्त अपि सैपालका ।
बगेका छन् खोला नाला पस्चिम नैपालका।।
सिर सिरे बतास लाग्न्या यिनै डाणा पाखा।
मनै छुन्छ बसन्तमा न्याउली गाए भाका।।
......... कठै------शुभ ....... रात्री

#उदास


बिछोडिएको मुटु

Thaquri Ko Xora Denny

मेरो चोखो मायालाई खेलबाड मानेर गैई!
मन भन्दा धन ठूलो ठानेर गैई!!
धनै धनको महलमा वास होस उस्को!
खै जानेर हो या नजानेर गैई!!
मेरो मन मुटु सब उस्लाई सुम्पेको थिए!
त्येही मुटु आफ्नो मन बाट तानेर गैई!!
कुराले मात्र ठीक्क पार्ने धोकेबाज रहिछ उ!
जादा जाँदै पछाडी बाट छुरा हानेर गैई!!

दिपक मल्ल ठकुरी
सानी भेरी गाउँपालिक ४ पश्चिम रुकुम

#धोका


कथा

Timro Yadma Zaley Mah

"असल श्रीमती" (यो कथा तपाईंकै गाउँको हो पढ्नुहोला।)

एक युवा , जस्को ठुल्लो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुबिधा सबै थियो, परिपक्क उमेर भयकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्राय: उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन। घर ठूलो भयर के गर्नु लाखौं रिणमा डुबेको थियो, तेस्माथी बिहेको खर्च ले थपियको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमायको पैसा ले अब घर चलाउन गारो भयो, रिणको सावाँ घटाउने त कुरै छोडौं।

यी सबै कुरा हरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहना हरु समेत नक्कली थिए,कुनै दिन उन्ले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उस्लाई। घरको समस्या कसै सँग सेयर कैलेपनी गर्दैनथ्यो।

एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनायर बिदेश लाग्छ, दिन, महिना हुँदै केही बर्ष बित्छ, घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा रिण लियका हरुलाई नै पठाउने गर्थ्यो।घरमा भने बैंकमा पैसा जम्मा गरेको छु आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब रिण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एक दिन अचानक छोरो सिंडी बाट लड्न पुग्छ , हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उस्को सात्तो जान्छ, आज सम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

श्रीमतीले बैंक गयर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केइ बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन। उ हेरेको हेरेइ हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भैराको अवस्थामा एकैछिन पछि भित्रबाट डक्टर आउँछन अनि बाबुमा निक्कै सुधार भयको र कुनै पनि खतरा नभयको कुरा सुनिसके पछि सबै खुसी हुन्छन ।

अनि श्रीमतिले भन्छिन "हजुरको पीडा मैले बुझेको छु सोनु,यो हजुरले नै पठानुभयको पैसा हो, मैले घरमा बस्दा मेसिन चलायर,फुर्सदमा अरुको मेला गयर तथा आईपरेका काम हरु गरेर अलिअली कमाउँथे ,तेसैले घर खर्च चल्थ्यो, हजुरले पठायको सवै पैसा मैले बैंकमा खाता खोलेर जम्मा गर्थें , हजुरले नभने पनि घरको अवस्था मलाई राम्रो सँग थाहा थियो, अनि यो गहना नक्काली हो भन्ने पनि थाहा छ मलाई, हजुरलाई मैले नभनेको मात्रै हो , मेरो लागि सुन बहुमुल्य होइन सोनु, जुन दिन हामी एक भयका थियौं, अग्नि अनि हाम्रा सबै आफ्ना हरुलाई साँछी राखेर हरेक सुख दुखमा साथ दिने भनेर कसम खायका थियौं त्यो दिन हजुर बाट पायको यो उपहार चाहे जे सुकैले बनेको होस मेरो लागि हिरा मोति भन्दा कम छैन सोनु।"(मायाले श्रीमानलाई "सोनु" भन्ने गर्थिन)

उ केही बोल्न सक्दैन, एक टक लायर श्रीमतिलाई हेरेर आँशु बगाईरहन्छ , श्रीमती ले आमाले झैं उस्लाई अँगालोमा बेर्छिन।आज सम्मको उस्को पीडा सबै एकैपलमा हरायको महसुस गर्छ। एक दुई दिनमा बाबुलाई पनि ठिक हुन्छ अनि अब चाहे जे होस, सुख दुख सबै मिलेर संगै सहने , जे छ तेस्मै रमाउने बिचार लियर अब कैले पनि नछुट्टिने, कैले बिदेश नजाने अठोट लिन्छन र खुसी साथ जीवन बिताउँछन्!

#माया / प्रेम