गजल
Sangit Limbu
मन रोएको ।
कस्ले पो देख्छ र।।
ओठ को हासो त सबै ले देखे पनि ।
बित्रीई मन्न मा खोट लगेको कस्ले पो देख्छ्र र।।
जिग्र्गी मिडिया ग्रुप मिक्लाजोङ गाउँ पलिका 5
कुरुम्बा पाँचथर
के दिनु उपहार
Pihu Sanu Pokhreal
के दिनु उपहार, प्यारमा तिमी लाई
सक्दिन पारन् दोधारमा तिमी लाई !!
मेरो नजिक को साथी बनि सकेपछि बिगन
दिन बजार मा तिमी लाई!!
धेरै पढ्ने अनि महल बनाउने सपना देखनु ,
देखन पाऊ हिडेको कारमा तिमी लाई!!!
फेरि यो जन्म फरकेर आउदैन,
खुसी देखन चाहन्छु संसार मा तिमी लाई!!!!!!
अनगिनत माया
Káñxó Ľuŕê
ANAGINTI MAYA GARXU TIMILAI
VULNA KASARI SAKTHERA MA
MAILE FERNE SAHASH PO
HOU PRIYA TIMI
ANTAI MAN MODNA KASARI SAKTHERA
MA
DEV THAPA AVAGI JAIMINI NAGARPALIKA TOLL NO 8
Bichod ko pida
Káñxó Ľuŕê
Mutu ma timilai Sajai
jalauna puge
aafnai mutu
aankha ma rakhe timilai
jharidiyeu timi aanshu banera
पिडा
भिम कौशल बिवश
प्यास मेटिन्न त्यो खोला बहेको के काम
तिम्रो लागि मैले पिडा सहेको के काम
माया लाए दुख सुख तिमिसँगै साट्न भनी
सुन्दिनौ कुरा तिमिसँग पिडा कहेको के काम
उ
भिम कौशल बिवश
तिमिलाइ नै चोखो माया गर्छु भन्थी उ
तिमी बिना एकै पलमा मर्छु भन्थी उ
आज अर्कै भेटाइ छ, जिउने आधार
तिम्रो घरमा बसाई अब सर्छु भन्थि उ
घाइते बनायाै
बलिरहेको दीप
जिन्दगीमा तिमीले मलाई, घाइते बनायाै
दिलमा बसी अागाे लगाई, घाइते बनायाै
म भाैतारिदै थिएँ, याे मायाको संसारमा
मनको त्यो संसार, जलाई घाइते बनायाै
छेपाराेझैँ रंग फेर्ने, तिम्रो बानी भएपछि
घुण झैँ भित्र भित्रै गलाई, घाइते बनायाै
तिम्रो याैवनदेखि, जिब्रो पड्काउनेलाई
जवानीकाे मातनै पिलाई, घाइते बनायाै
तिम्रो जन्ती मेराे मलामी, कस्तो संयाेग
दुबैथरी तीनै धुन मिलाई, घाइते बनायाै
युगल जोडि।।।।।।।।।।
Nayan Mohan Jijikota
थियो युगल जोडि किन यक्लो भय छु
बेदना ले छ्ट्पटिय पनि सहन गरि बसेको छु।
सुनेको छु मेरो जीवन मा अर्को सहारा याद गार छ कोकोइ
जस्को सम्झना ले रोहि रहन्छु सम्झाउन सकदैन कोइ ।
त्यो सहारा मेरै रगत हो देख्न पायको छुइन मैले
बिछोड गरौने श्रीरिस्टी कर्ता भेट गरौने हो कैले। NNEMAE: NAYAN NARAYEN PARIYAR ..........................LOVE YOU ALL
जान्छु मुग्लान
Sameer Lungeli
भारी बाेकेर जिबन "चल्ला" झै लागेन
दुख रेप्दा सुखहरु "फल्ला" झै लागेन
जान्छु अामा मुग्लान्~ यहि पाराले त
साँझ
बिहान अाँटाे "गल्ला" झै लागेन
हास्न सकिन
Sameer Lungeli
बिर्सिएर तिमिलाई प्रिय , हास्न सकिन
नाता , सम्बन्ध अर्कै सङ्ग साच्न सकिन
के नै अर्थ रह्यो र ? मेरो जिबन तिमि बिनाको
पल - पल आसु पिएर म बाच्न सकिन ।
[पिएर आसु अर्कै सङ्ग हास्न सकिन । ]
समर्पण
Pramod Bm Horizone
जीन्दगी उसैलाई समर्पण गर्छु !
जस्लेमलाइ बचाएकोछ!,
यो धर्ती र प्रकृति लाई समर्पण गर्छु !,
जस्ले मलाई बाच्ने प्रेरणा बताएको छ ।
thank you love you all
pramod bm hhorizone..