तिमिलाइ नै चोखो माया गर्छु भन्थी उ तिमी बिना एकै पलमा मर्छु भन्थी उ आज अर्कै भेटाइ छ, जिउने आधार तिम्रो घरमा बसाई अब सर्छु भन्थि उ
#अन्य