सॅधै बाॅचिराख सॅधै हाॅसिराख म मरुला
Pyaro Kanxa Khotange
जाॅदैछु म सन्सार छाडि
बाॅचिराख तिमी
कलकलाउदो तिम्रो बैश
साॅचिराख तिमी
चौतारिको बाटो हुदै आउदा मेरो लाश
लाश माथि फाल्ने फुल
भाॅचिराख तिमी
दनदनि मेरो चिता जल्दै जाॅदा बगरमा
पराइको हात समाइ नाचि राख तिमी
बुझेउनकि मेरो माया पत्याइनउ मलाई
दोश कसको थियो यहाँ
जाॅचिराख तिमी
हजुरलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला मेरो Facebookma name xa pyaro kanxa khotange र मेरो नम्बर 9824761574
lafing joks
शिव श्रीपाली बाग्लुङ फुल्बाङ्ग
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
prem
शिव श्रीपाली बाग्लुङ फुल्बाङ्ग
माया दिएकै थिएँ महसरि
तिमीले मेरो मुटु माग्यौ
बगैचा दिएकै थिएँ
बिहानै आएर मेरा आँखा माग्यौ
सान्निध्य, साहचर्य, दिएकै थिएँ
अझ बढी माग्यौ, भोगी आँखाले
मैले भनेथे
म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म
सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म
समय दिएकै थिएँ सुनसरि
तिमीले मेरो निद माग्यौ
भने सपनाहरू तिमीलाइ भो
एकदिन ओठ माग्यौ
भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो
अचानक भेट्न छाडेउ
गमे के म रित्तिएँ र ?
मनमा छामे तिमीलाई
धड्कँदै थियौ उस्तैगरी गर्भको शिशु जस्तो
थैलीबाट निकालेर तिम्रो तस्बिर हेरे
फिस्स हाँसेको देखे तिमीलाइ
गर्भमा समुद्रले केही लुकाए जस्तो
झरीमा प्रकृतिले बादललाइ सुकाए जस्तो
यादमा
Yubraj Ateet
न त भुलाउन सक्छु तिमीलाई
न त बुलाउन सक्छु तिमीलाई
बसेकी छौ हृदयमा भन्ने कुरा
न त खुलाउन सक्छु तिमीलाई
तिमी बिना छट्पटिन्छ मन पनि
न त बुझाउन सक्छु तिमीलाई
युवराज अतीत
हेटौंडा१९ बस्तीपुर
मकवानपुर नेपाल
गजल रुपि भाबना
Dangali Kto Dangali Kto
स्वर्थि रह तुहोर मैया मै तुहिन चीन निसेक्नु ! अमुल्य रह तुहोर जीवन गरिब रख चीन निसेक्नु सघ जिना संघ मुना कसम त खैइली हम्र धोका देना रह कल्सेत झुथो मया लगैलो काजए सुसन्त दङ्ग गाली कान्छो
धाेका
Mro Aadhuro Prem Prem
पीडा बरु मलाई नै होस अासु पनि मेराे नै झराेस खुशि हुनु सधै तिमी तिमीलाई दुखि देख्न नपरोस
sanuko yadma
C P Khanal
timlai maile maya garthe timle aaja xodi gayeu _khayeka ti bacha kasam kati xitai todi gayeu /cp khanal Achham Barala hadashain abhagi
dhoka
C P Khanal
mayako mandir nai dhalaidiyeu timile mero pura sapana jalaidiyeutimile priye cp khanal Achham barala
Prem Maya
Sangit Limbu
बदनाम भए म तिम्रो कारणले
बर्बाद भए म तिम्रो कारणले
तिमी मान या नमान धोकेबाच
पागल हुँदैछु म तिम्रो कारणले
बिश्वास
Nishchal Chanchale
धोका दिन्छन् आफन्तहरु जहिले पनि ।
गर्दै गर्दैन संगत त्यसैले पनि ।
भट्टीमा विडि पिउने बानि भए देखि ।
निन्दै लाग्दैन मलाई अहिले पनि ।
तिम्रो शिरमा हात राखेर कस्सम खान्छु।
माया गर्दैन मैले तिमलाई कहिले पनि ।
जिन्दगि अब अधुरो नहोला जस्तो लाग्छ ।
केहि सोचेको छु अचेल मैले पनि ।
" निश्चल चन्चले "
"कोपिला साहित्यक समाज
माहाराजगंज काठमाण्डौ "
साहिरि
Pahal Dangi
फुल टिप्नु पाप हाेइन
काेपिला टिप्नु पाप हाे
माया गर्नु पाप हाेइन
धाेका दिनु पाप हाे
गजल
B Barshad
उता तिम्रो घरको आगनीमा डोलि थियो !
याता मेरो घरमा रुनेहरुको टोली थियो !!
तिमीबाट मलाई बिश्वाश घात भए पछि !
मत मरिदिन्छु भन्ने मेरो अन्तिम बोली थियो !
B BARSHAD !
Gf सँग अचानक पहिलो भेट
Prakash Magar
भेट भाथ्यो त्यो दिन हेरिरहे मात्र!
खै के के के के सोधीन हेरिरहे मात्र!!
तिम्रो लागी जे पनी गर्छु भनिदिए जोसमा=२
उपहारमा मुटु मागीन हेरिरहे मात्र!!!
मेरो प्रेमिमा
Rabin Kunwar
ऊ पागल भएको जस्तो लाग्छ,मेरो प्रेममा
रातको निन पनि कस्तो भाग्छ,मेरो प्रेममा । ।
मलाई लाग्छ छुट्ला प्रेम त्यसै दोबाटोमा
उसको मनने बर त्यस्तो माग्छ,मेरो प्रेममा । ।
कुरा मिल्यो बानी मिल्यो मेरो उमेर मिलेन
उ आफ्नो परिवार सस्तो त्याग्छ,मेरो प्रेममा । ।
प्रेम अधिक छ मैले गर्ने उनकोत कुरै नगरौ
उसका प्रेम रंगहरु यस्तो भाग्छ,मेरो प्रेममा । ।
-रबिन कुँवर " आभास "
मायालु को पर्खाइमा
Kishour Love Dkd
मन थियो यउटा मेरो मन सङग मन मिल्ने साथिको खोजी मा
यो सन्देश छोडेको हु । माया लागायर दुइ दिन मै छोडेर जाने चाइदैन ।मलाइ सधै भरिको लागी माया अटुट रहिरहन परोस
मेरो नाम फेसबुक मा :किसोर लब डिकेडि अङ्ग्रेजी मा छ
kishour love dkd fb name .