Pyaro Kanxa Khotange

सॅधै बाॅचिराख सॅधै हाॅसिराख म मरुला


जाॅदैछु म सन्सार छाडि
बाॅचिराख तिमी
कलकलाउदो तिम्रो बैश
साॅचिराख तिमी
चौतारिको बाटो हुदै आउदा मेरो लाश
लाश माथि फाल्ने फुल
भाॅचिराख तिमी
दनदनि मेरो चिता जल्दै जाॅदा बगरमा
पराइको हात समाइ नाचि राख तिमी
बुझेउनकि मेरो माया पत्याइनउ मलाई
दोश कसको थियो यहाँ
जाॅचिराख तिमी
हजुरलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला मेरो Facebookma name xa pyaro kanxa khotange र मेरो नम्बर 9824761574

#अन्य