Nishchal Chanchale

बिश्वास


धोका दिन्छन् आफन्तहरु जहिले पनि ।
गर्दै गर्दैन संगत त्यसैले पनि ।

भट्टीमा विडि पिउने बानि भए देखि ।
निन्दै लाग्दैन मलाई अहिले पनि ।

तिम्रो शिरमा हात राखेर कस्सम खान्छु।
माया गर्दैन मैले तिमलाई कहिले पनि ।

जिन्दगि अब अधुरो नहोला जस्तो लाग्छ ।
केहि सोचेको छु अचेल मैले पनि ।

" निश्चल चन्चले "
"कोपिला साहित्यक समाज
माहाराजगंज काठमाण्डौ "

#अन्य