Rabin Kunwar
मेरो प्रेमिमा
ऊ पागल भएको जस्तो लाग्छ,मेरो प्रेममा
रातको निन पनि कस्तो भाग्छ,मेरो प्रेममा । ।
मलाई लाग्छ छुट्ला प्रेम त्यसै दोबाटोमा
उसको मनने बर त्यस्तो माग्छ,मेरो प्रेममा । ।
कुरा मिल्यो बानी मिल्यो मेरो उमेर मिलेन
उ आफ्नो परिवार सस्तो त्याग्छ,मेरो प्रेममा । ।
प्रेम अधिक छ मैले गर्ने उनकोत कुरै नगरौ
उसका प्रेम रंगहरु यस्तो भाग्छ,मेरो प्रेममा । ।
-रबिन कुँवर " आभास "