मुसुक्क हाँसेका दन्त अपि सैपालका । बगेका छन् खोला नाला पस्चिम नैपालका।। सिर सिरे बतास लाग्न्या यिनै डाणा पाखा। मनै छुन्छ बसन्तमा न्याउली गाए भाका।। ......... कठै------शुभ ....... रात्री
#उदास