Thaquri Ko Xora Denny

बिछोडिएको मुटु


मेरो चोखो मायालाई खेलबाड मानेर गैई!
मन भन्दा धन ठूलो ठानेर गैई!!
धनै धनको महलमा वास होस उस्को!
खै जानेर हो या नजानेर गैई!!
मेरो मन मुटु सब उस्लाई सुम्पेको थिए!
त्येही मुटु आफ्नो मन बाट तानेर गैई!!
कुराले मात्र ठीक्क पार्ने धोकेबाज रहिछ उ!
जादा जाँदै पछाडी बाट छुरा हानेर गैई!!

दिपक मल्ल ठकुरी
सानी भेरी गाउँपालिक ४ पश्चिम रुकुम

#धोका