असल मान्छे
Mro Aadhuro Prem Prem
असल मान्छे नखोजनु होस किन कि असल मान्छे खोजेर पाइदैन बरू आफै असल बनु timilaaI भेटेर कसैको खोजि पूरा हुन्छ
####फुल फुलेको डालि मन पर्छ####
Prakash Magar
फुल फुलेको डालि मन पर्छ!
आजकाल किन रातो लाली मन पर्छ!!
अरुलाइ कस्तो मन पर्छ कुन्नी=२
तर मलाइ हल्का कालि मन पर्छ!!
======={LOVE} ========
सपना तिम्रो र मेरो
बियोगी आशु praKash
मेरो सोच
Jagat Yogi
श्रमजीवी जनताको हित हुनुपर्छ ।।
हो साच्चै जनताको जित हुनुपर्छ ।।
जितेर सहर पस्ने नेताको बानी ।
अब गाउ बिकास गर्ने रित हुनुपर्छ ।।
जगत योगि दैलेख
छुटेको मन
Arjun Thakulla
त्यो समय तिमीसॅगै विदा हुँदा
त्यो समय तिमीसॅगै छुट्टीदा
त्यो समय परेली भिजाएर हात हल्लाएको
हो त्यै वेला तिमी सॅगै छुटेको थ्यो यो मन।
तिमी सॅगै डुलेको थ्यो यो मन
तिमी सॅगै मात्र तिमी सॅगै छुटेको छ यो मन
पिडा
Surendra Saud Sagar
माया गर्नु पाप हो भने माया devlop गर्यो किन।।।।।।
यो सन्सार मा मलाई छोडि अक्लै तिमी गयौं किन ।।।।।
गजल
Biraj Dhami
जित्न खोज्दा खोज्दै पनि हार भयपछी।
मायालुको आफ्नै अलग सरकार भयपछी।
का जानू र पागल सरि भौतरिदै यहाँ।
आफ्नै मुटु खुकुरी को धार भयपछी।
****बिराज धामी ****
कैलाली भजनी
कवाडीम बिकौला म
Lovekush Oli
म धर्तिको धुलो भए तिमी जुनको ज्योती बन
कवाडीमा बिकाउला म तिमी हिरा मोति बन
नचहेर हिंड्न् पर्यो तिम्रो मेरो बाटो फरक
तिमी सधै समाजको जाती बन कवाडीम बिकौला म तिमी हिरा मोति बन
सङ्खा भयो
सङ्गित लाई माया गर्छु
मैले फेर्ने सास तिम्लाई हावा दिने पङ्खा भयो
बिस्वास गरी मायादीदा सदै तिम्लाई सङ्खा भयो//
नझर जुदाई हेर्दा तिम्ले तिम्रै यादमा डुबिदीन्थे
ऐकछिन छाडि कतै जादा सदै तिम्लाई सङ्खा भयो //
पल पल मैले मर्नु पर्यो तिम्लाई आफ्नो सम्झिऐर
मुटु बेचि माया दीदा सदै तिम्लाई सङ्खा भयो//
मुटु बेचि माया दीदा सदै तिम्लाई सङ्खा भयो
मैले फेर्ने सास तिम्लाई हावा दिने पङ्खा भयो
मायामा शङ्खा धेरै भो
लाको माया खेरै गो
साजन तामाङ
मस्त जवानी
Prakash Magar
मस्त जवानी भएपनी धार भेटिन!
खोजेजस्ती दिलवाली प्यार भेटिन!!
नजर जुदाई हास्दापनी मुसुक्क =२
आटवाली दिलदार भेटिन!!
हो साच्चै हिडे बिहे गर्छु भनी=२
मनको दिलवाली खोज्ने सरकार भेटिन!!
खोज्दै अनि रोज्दै जादा मात्र भेटे एउटि!
हिड्दैन भन्छे उस्लाई कार भेटिन!!
कसैसँग बसि मस्त गब गर्दापनी!
लजालु बानी जवानी सार भेटिन!!
प्रकाsh maगर
Dhangadhi kailali
राम्राे लाग्याे
Nayan Rokaya
सभ्य समाज निमार्ण गर्ने जातै राम्राे लाग्याे
सन्देश मुलक सूचनाकाे बातै राम्राे लाग्याे ।।
असल कार्य राम्राे कुरा गर्नु पर्छ भनी
प्रगतिकाे थप्पड हान्ने हातै राम्राे लाग्याे ।।
गोकुल बोहरा बझाङ
बिगतकोपलमा जिउनेआधार
गजल
भाग्य लेख्ने बिधाताले नारी तिमीलाई ठग्दो रैछ
तिम्रो हासो खुसीहरू आसूसंग बग्दो रैछ
सिन्दुर पोते धागो संगै हातको चूरा फूटाउदा
समाजले बिदूवा भनि तिम्रो खूसि लग्दो रैछ
सानो दुखाइमा आसूझार्ने कोमल हृदयकी
नारी तिम्रो आँखामा आँसुको ताल सग्दो रैछ
एकातिर सबको हेला अर्कातिर आफ्नै पिडा
बिदूवाको छापले तिम्रो मूटू सधै डग्दो रैछ
गजल
Nabin Kuchel
खुब रोए त्यो दिन जुन दिन तिम्रो
,,,, बिह भयो भन्न सुनेछु
कसै सँग चोखो माया गरेर धोका
पाउनु को पिठा,
कति हुन्छ मलाइ सोध,///
आँसु टप्प झांरे
बिबेक पहाडी मगर मगर
दशौ बर्ष पछिको खुसियाली भेटमा आँशु टप्प झांरे।
तिम्रो विशाल छातिमा टासिंएको खुसियालिमा आँशु टप्प झांरे।
सोचेको पनि थिएन यस्तो खुसियाली क्षेण हरु।
एकासी जंकाभेट हुँदा आँखा बाट आँशु टप्प झांरे।
रित्तो हात लिएर तिम्रो आगमनमा प्रबेश गर्दा।
नि स्वार्थ भावना ले भरिएको रहेछु भनी आँशु टप्प झांरे।
खतबिर घर्ती मगर =बिबेक पहाडी
हाल मलेसिया