Prakash Magar
मस्त जवानी
मस्त जवानी भएपनी धार भेटिन!
खोजेजस्ती दिलवाली प्यार भेटिन!!
नजर जुदाई हास्दापनी मुसुक्क =२
आटवाली दिलदार भेटिन!!
हो साच्चै हिडे बिहे गर्छु भनी=२
मनको दिलवाली खोज्ने सरकार भेटिन!!
खोज्दै अनि रोज्दै जादा मात्र भेटे एउटि!
हिड्दैन भन्छे उस्लाई कार भेटिन!!
कसैसँग बसि मस्त गब गर्दापनी!
लजालु बानी जवानी सार भेटिन!!
प्रकाsh maगर
Dhangadhi kailali