सङ्गित लाई माया गर्छु
सङ्खा भयो
मैले फेर्ने सास तिम्लाई हावा दिने पङ्खा भयो
बिस्वास गरी मायादीदा सदै तिम्लाई सङ्खा भयो//
नझर जुदाई हेर्दा तिम्ले तिम्रै यादमा डुबिदीन्थे
ऐकछिन छाडि कतै जादा सदै तिम्लाई सङ्खा भयो //
पल पल मैले मर्नु पर्यो तिम्लाई आफ्नो सम्झिऐर
मुटु बेचि माया दीदा सदै तिम्लाई सङ्खा भयो//
मुटु बेचि माया दीदा सदै तिम्लाई सङ्खा भयो
मैले फेर्ने सास तिम्लाई हावा दिने पङ्खा भयो
मायामा शङ्खा धेरै भो
लाको माया खेरै गो
साजन तामाङ