माया
Battery Izz Lyang
तिनका हरेक कदमले गन्तव्य छल्न थाले
जब ती कदम कदममा यात्रा बदल्न थाले
जो रोकिएन कहिल्यै, त्यो समय रोकिदैन
ती रोकिने घडी हुन् जो अस्ति चल्न थाले
कोही अचेल अरुका बस्ती जलाउँदैनन्
जसले लिए सलाई, ती मैन जल्न थाले
बिष पिउनु बाध्यता हो, सोचौं हरेक चोटि
बिष रोपिए अगाडि वा बृक्ष फल्न थाले
चिन्नेछ भोली कसले को हो असल बिजेता
मैले स्वयं मलाई जित्ने पहल नथाले
copy by प्रबिन सिंह ठकुरी& किरण शाही
दैलेख
माया
Battery Izz Lyang
आँसु झारी रुनेलाई हसाउँन सक्ने भा”छु
हो अचेल जिन्दगीलाई हिडाउँन सक्ने भा”छु
हरेक दिन कानुनको शीरै टेकी जानेहरु
प्रतिकारमा बिचारहरु उठाउन सक्ने भा’छु
मायाले नै पत्थर पनि पग्लिएको हुनुपर्छ
त्यसैले त काँडासँग रमाउन सक्ने भा”छु
आऊ मेरो बगैचामा फूलै फूलले स्वागत गर्छु
मरुभूमि भित्र फूल फुलाउन सक्ने भा”छु
आए पछी मेरो केही गजलहरु सुनी जानु
पैले भन्दा ऐले धेरै सुनाउन सक्ने भा”छु
तेस्तै रैछ
Bikesh Darchula
जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ
सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ
अब यो मन पथर भइसकेको छ पगालन नखोज
जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ
बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ
बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ
( बिकेश बिस्ट दार्चुला )
( हाल कतार दोहा )
सानो भावना
निश्चल सागर महरा
सागर भय लहराउदै जान्थे होला
बगर भयर बसेको छु,,
नजिक भय भेट गर्थे होला
टाडा भयर टोलाई बसेको छु
नाम: निश्चल सागर महरा
हाल :बेडंगलोर
नेपाल :घर
जिल्ला :कैलालि
दोदोधारा 7 बौनिया
contact nomdar 9483943165
अन्दाधुन मा
Bikesh Darchula
यो दिलैमा आगो लगायौ अन्धाधुन्दामा
मुटु भित्र छुरा चलायौ अन्धाधुन्दामा।
बुझिनौ तिमीले मेरो साचो,चोखो माया
मायाको मुहानै सुकायौ अन्धाधुन्दामा।
माया गर्नु पाप हो भनी गलत सोच्यौ तिम्ले
ब्यर्थैमा किन धूम मचायौ अन्धाधुन्दामा।
खुशी थिए हिजो, बनायो दु:खी मायाले
सुखको सन्सारलाइ डढायौ अन्धधुन्दामा।
पीडा दियौ निर्दोष कमलो यो मुटु लाई
यो छातीमा गोली बर्सायौ अन्धाधुन्दामा।
बिकेश दार्चुला
हाल कतार दोहा
wow
प्रदेशी कान्छा दार्चुला
छाडेर गएपनि माया काे सबैभन्दा ठूलो उपहार याद नै रहेछ न धुदा जान्छ न रू दा जान्छ
निस् यु
देउडा गीत.......;!!
प्रदेशी कान्छा दार्चुला
हासो नासो का फाली गइ कैका दैला पसी।
बाटो भुल्या जीन्दगीमा लाइ पिरती फसी ।।
आफुगै जुन तारा सित मुइलाई दिगई पासो ।
का फालेइ दिएको चिनो छनै छकी नासो
जिन्दगी दुइ दिनको भन्थी माया तम्राइ सात।
जुन तारा झल्काना दिना औंसी काली रात।।
जिन्दगीमा माया लाया त्याे पनि छुटिग्यो।।
निस्टुरिलाई भेटन्या अाब अासपनी टुटिग्याे
बाचा कसम खाँदैछु म लगाउदैन माया।
ढलाइ गइ पिपल बोट क्याका बसु छाया।।
प्रदेशी कान्छा दार्चुला
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु
हाल बेङ्गलोर इन्डियामा,
प्रदेशिको पीडा ( देउडा गीत )
ÐèépÈndrä Dhamî
®®®®® प्रदेशि होइगया आजि जन्म्याको ठाउँ छाडी ®®®®®
दिपेन्द्र शुनिल धामी
पर्शुराम नगरपालिका ३ शिर्ष,कालिढुङ्गी,डडेल्धुरा । पुर्खौली बसाइ_शिगास गाउपालिका धौलाडी,गाजरी बैतडी । भुपु क्षिक्षक बुङ्ग्ल बझाङ ।
१- रात दिन सोच्याको सोचेइ क्यारु माया माणि । प्रदेशी होइगया आजि घर घरिना छाडी ।।
२- पुगिग्या प्रदेशका ठौर जन्म्याको ठाउँ छाडी । दुई चार बर्श कटाएर फर्किन्याछु आजि ।।
३- नै हम्रा देशमी नानो गरि खान्या काम छ । कै कत्ती मिलिग्या पन राजनितिको दाम छ ।।
४- पढिलेखी ज्ञानि बनी केइ पाएन काम । सालसालै प्रदेशी हुनु अभागिका नाम ।।
५- स्कुलको नौकरी पाइथ्या अदबटाइमि तोड्यो । नेपालको सासनसत्ता राजनितिले फोड्यो ।।
६- गरिबका इनदिन आजि प्रदेशैका कुना । सम्झन्छु घरको माया आँखा आँसु चुना ।।
७- घरै रैग्या इजा बाबा घरै मन्की सुवा । छोराछोरि छाडी आया भण्लारैहुन बुवा ।।
८- बग्न्या भेल आशुको कुलो प्रदेशैमा रैग्यो । गरिबको प्रदेशी जीवन नछुट्टिन्या भैग्यो ।।
९- घर जाउत खाली हात छ उसै माथी रिन छ । कैलैन पायाको गाली साउ आएर दिन्छ ।।
१०- चार दिन होइगया आजि आया प्रदेशैमा । ज्यान डुल्लो पराइका देश शुर्ता घर देशैमा ।।
११- प्रदेशिका ब्यथा आजि आशुले लेख्दोइ छु । भुल्या छैन मनकी रानी सुइनामा धेक्दोइ छु ।।
१२- धन्नेहो भगवान तैले क्या लेख्दिएइ होरो । सालसालै प्रदेश तिर अभागी यो छोरो ।।
१३- निक्केरी ख्याल अर्नु घर्को झर्को नमान सुवा । पुगिग्या प्रदेशका कुना बस्या इजा बुवा ।।
१४- काखैनी झुण्णिन्या चेली बाबा भणे होलि । बाबा न धेकन्या बेला आँसु ढाली रोलि ।।
हार्दिक आभार.......
हुक्का चिलिम परिवार रेडियो महाकाली ९६.२ मेघाहर्ज कंचनपुर नेपाल ।
आशु
ÐèépÈndrä Dhamî
तडपिएको जिन्दगिमा साथ लिएर आउ ।
आँसु बग्न लाग्यो पुछ्ने हात लिएर आउ ।।
संगै जिउछु भन्ने गर्थ्यौ धोका दिएर गयौ ।
अब तिम्रा झुटा कसम फिर्ता लिए जाउ ।।
दिपेन्द्र शुनिल धामी
पर्शुराम नगरपालिका ३ शिर्श,कालिढुङ्गी,डडेल्धुरा ।।
फोन_ ९८४८९७५००२
देउडा गीत
प्रदेशी कान्छा दार्चुला
( काल्पनिक गित)
खुसी रयेइ जिन्दगीमा पराया का सात ।
तोखीलाई पुनीउकी जुन मुखी औँशी रात ।।
बिच बाटाई छाणने भया क्याकी लाइथेइ माया।
बर पीपल काटी गई क्याका बसु छाया ।।
पराईको सिन्दुर भरी नौडाणा पारीगै।
घरन घाटको बनाई म्इ जिउदै मारीगै।।
प्रदेशी कान्छा(दार्चुला)
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु,
हाल: बेङ्गलोर इन्डियामा,
फेसबुकमा भेटघाट गराैन F .Ramesh Indira Devkota
Ramesh Devkota
फेसबुकमा नै भेटघाट गराैन मित्र
खुशीले नै याे मनपेट भराैन मित्र
केही त गर्नुपर्छ है याे जिन्दगीमा
अन्धकारमा ज्याेति छराैन मित्र
२५-जीवन यहाँ सधै अभावमा किन?
Ramesh Devkota
जीवन यहाँ सधै अभावमा किन?
बित्नेगर्छ कसैको दबाबमा किन?
भट्टि र जुवाघर धाउन थालेपछि,
अल्झिरहन्थ्याे उ किताबमा किन?
धेरै समय बितेपछि महसुस गर्छ,
बित्दैछ मेराे समय खराबमा किन?
जति मिलाए नि बिग्रिमात्र रहन्छ,
सुत्र नै नमिल्ने याे हिसाबमा किन?
परमेश्वरले जात छुड्याउनु भएन,
तर मान्छे रहन्छ भेदभावमा किन?
आउन मेरी प्रेमिका
Shailendra Rana Magar
सङ्गै जिउछु भन्थ्याै कात्रो किनेर आऊ।
डाेली चडी गएपनी म मरेको खबर सुनेर आऊ।।
फुलै फुल रोप्छु भन्थ्याै मेरो जीवनमा
अब म हिड्ने बाटाे काँडै-काँडा ढालेर आऊ
शरिर भत्भती पोल्ने बिष रहेछ माया
बाचेउ तिमी मरे म घाटमा घाराे बनार आऊ
आऊ न आऊ ए मेरि प्रेमिका म तिम्रै यादमा छु
चडाउन मेरो लासमा फुलको गुच्छा बोकेर आऊ
सकिएन सङगै तर्न प्रेम सागर हात समाएर
नरोऊ ल म मरेनी मेरी प्रेमिका हासेर आऊ
गजल = By shailendra magar
बहार
Błùé Sķý
खुशी लाग्यो अनि म हासीहाले
हास्दा हाँस्दै उनी संग अल्झिहाले
थाहा छैन उनले के सोचेकी होलिन्
मैले त उनको लागि सारा संसार भुलीहाले ।।
जय नेपाल
बिगतकोपलमा जिउनेआधार
जन्म दिने जननिको ऋण तिर्छु अब
नेपाल आमा तिम्रै लागि राइफल भिर्छु अब।
कसम खान्छु अस्मिता यो जोगाउने धर्म
नत थाक्छन पाइला मेरा नत गिर्छु अब।।
जस्तो सुकै बाधा अड्चन आउन मेरा सामु
दुस्मनलाइ छानीछानी छाती चिर्छु अब।।
देउडा गीत......
प्रदेशी कान्छा दार्चुला
कर्म लेख्न्या ये भाबेनी के लेख्याहोइ एसो।
सु: ख भन्नु रती छैन दुखै दुखको मेसो।।
सुवाइलो फुलकी भाणी नओइलाएइ बोट।
दैवले लायेका ठौर मुटु लाग्दी चोट।।
सबैकी फुल फुल्या कठै मेरा भाग काणा।
अभागी करम मेरो आफ्नाइ हुन्या टाणा।।
घाउ माथी घाउ थापीन्या दुखै माथी दुख।
साथ सँग कोही छैन कैका हेरु मुख।।
प्रदेशी कान्छा ....
..... दार्चुला.... दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु,
हाल:. बेङ्गलोर , इन्डीया
देउडा गीत...
प्रदेशी कान्छा दार्चुला
के लेखौ मनका कुरा हृदय छ खाली ।
भर मान्नु कसैको छैन देश दुनियाँ छ जाली।।
गरिबी जिन्दगी कठै कैखीलाई साच्नु हो।
स्वदेशमा रोज गारी छैन कै देश बाच्नू हो ।।
गरीब प्रदेशमा डुल्दा पराइदेश फन्दा।
उस्तै हो देशमा चाला सुःख पाउन्लान्त जन्ता ।।
रोजगारी त गर्नै पण्यो जिन्दकी गुजार्न ।
अन्तिममा के गर्नु पण्यो नेपाललाई सुधार्न।।
प्रदेशी कान्छा (दार्चुला)..
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु
हाल: बेङ्गलोर इन्डियामा,
कोसेली
Błùé Sķý
कति नजिक कि आफ्नै सोचेको
सोचेको भन्दा नि निकै पर गइन
चस्स चिसो भयो मुटु मेरो मन भित्र
रूएर मन बेगनास ताल भयो ।।
रामु मगर
हाल : मुम्बई ( वसई )