bahula pan
Dinesh Bista
त्यसैले त चन्द् मा मा दाग छ
हुन सक्छ चन्द् संग धोका
त्यसैले त सुर्य मा आगो छ
गर्दिन
Prakash Saud
जाने लाई न जाउ मैले नि भन्दीन
तिमिले जस्तो धोका दिन मैले त जान्दीन
तिमि जस्तो धोकेवाज न भयनि हून्छ
धोकेवाज तिमी जस्तीको भरोसा मान्दीन
खै के नै गरनू पर्यो अब मोले तिमि जस्ती पाउन
तिमिले अब बोलाएनि म पनि आउदिन
nisturi
Gåñ Jã Røckss
हावा बनी मेरो जीवन मा आयेउ तिमी
सास बनी यो शरीर मा छायेउ तिमी
सधैभरि साथ दिने आस देखाइ
बिचबाटो मा छोदेर गयेउ तिमी
भविष्यको चाहाना
Hari Bc
"भविष्यमा मन त मेरो हल्कार बन्नु थियो" "संगितको धुनसंगै गित गजलको कलकार बन्नु थियो"
दियो जले को देख्छु
Bhakta Bista Xettri
म हुरि मा दियो जलेको देख्छु
पानी मा आगो बलेको देख्छु
म पागल भय कि याहा
हिमाल माया ले माया लै हराको देख्छु
भक्त बहादुर बिष्ट
ठोकि देउ गोलि ।
Bishnuprasad Dhimal
छ भने सहास ठोकि देउ गोलि कति फरक पर्दैन
बगाइ रगत खेलिदेउ होलि कति फरक पर्दैन ।।
फेरि देउ बोली बनाइ नारा गर भब्य भाषण
जुटाउ जनता जिन्दाबाद भन्न कति फरक पर्दैन ।।
रित्यायौ काख छुटयायौ मुटु सिउदो पुछीदियौ
अझै लूट जनताको घरबार कति फरक पर्दैन ।।
उर्दि गर गाउँ गाउमा गइ सबैको घरैमा
बोकेर हिंड चन्दाको झोली कति फरक पर्दैन ।।
बिष्णुप्रसाद धिमाल आजाद
बन्चरो
Paudel Babu Purushottam
कागज काट्ने बन्चरो त दाउरा काट्ने कैँची
पाडो पाउने कुखुरा त फुल पार्ने भैसि
वरदान व्यापार हाेइन अाशिष हाे
Ramesh Devkota
जित्छु सधैं भन्थ्याे अाज हार भएछ
उसकाे लागि वरदान व्यापार भएछ
जहाँ बाेलाउछन ज्याला लिन्छ ऊ
उसको खल्ती भर्ने अाधार भएछ
परमेश्वरकाे इच्छा वरदान चलाउनु
तर यहि अाज्ञा उसलाई भार भएछ
त्यही भएर पाे हाे कि अाजभाेली
हरेक परिस्थितिमा लाचार भएछ
अब वरदान छैन हेर सबै खाेसियाे,
घमण्डले रित्तो घडाकाे सार भएछ
तिमि
Tum Bin
"मलाई यो यात्रामा तपाइको साथ चाहिएको छ सँग सँगै हिडन तपाइको हाथ चाहिएको छ खुसीहरु भरियून यो दुनिया सधै मलाई मात्र तपाइको प्रेम चाहिएको छ"
तिमी संगै
Bishnuprasad Dhimal
तिमी संगै माया लाउने बानी बनाउनु छ
यो दिलकी तिमिलाइ नै रानी बनाउनु छ ।।
जिन्दगीका अनगिन्ती यात्रा हरुमा थकान मेट्न !
बिश्रान्तीधाम एउटाै गृहमा एउटाै सिरानी बनाउनु छ ।।
दुइटा मुटु भित्र एकै धड्कन सधै धड्काउनलाइ
मुटु भित्र अटाउने तिमिलाइ सानी बनाउनु छ ।।
कुरा काट्ने समाजको ऎना बन्नु छ के
धर्ती गगन सबैले गाउने कहानी बनाउनु छ ।।
तिम्रो लागि मेरो दुनिया त्याग्न सक्छु कसम !
असल बनी दुनियामा राम्रो जीवनी बनाउनु छ ।।
बिष्णुप्रसाद धिमाल आजाद
पागल
Shiva Poudel
पागल यो दुनियामा तिर्मो साथ पाउनै सकिन
खोइ तिर्मो माया बिनाको संसार याह पागल हुदो रहेछ
पश्चाताप
काले दाइ
गजल
जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/
जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो//
अनगिन्ती सफरहरु संगै गरे ता पनि/
लाग्दैछ त्यो बेकार र फजुल भएथ्यो//
म अन्धो र बहिरो हुदा तिम्रो प्रेम मा/
तिम्रो काडारुपी वचन पनि फूल भएथ्यो//
क्षण भर को त्यो तिम्रो मायामा परेर/
लाग्छ मेरा सबै खुसिहरु असुल भएथ्यो//
जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/
जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो//
राज अधिकारी
सारी ६ प्युठान
नेपाल
हाल : दक्षिण भारत केरला
mero mayalu
ऋषि अर्याल
juna dina maile mero Mutu lai dhekhe tho dina dheki ma unaki bari ma sochana laya u merai ho u maro maya ho