जन्म दिने जननिको ऋण तिर्छु अब नेपाल आमा तिम्रै लागि राइफल भिर्छु अब। कसम खान्छु अस्मिता यो जोगाउने धर्म नत थाक्छन पाइला मेरा नत गिर्छु अब।। जस्तो सुकै बाधा अड्चन आउन मेरा सामु दुस्मनलाइ छानीछानी छाती चिर्छु अब।।
#अन्य