ÐèépÈndrä Dhamî

प्रदेशिको पीडा ( देउडा गीत )


®®®®®  प्रदेशि होइगया आजि जन्म्याको ठाउँ छाडी  ®®®®®
दिपेन्द्र शुनिल धामी
पर्शुराम नगरपालिका ३ शिर्ष,कालिढुङ्गी,डडेल्धुरा । पुर्खौली बसाइ_शिगास गाउपालिका धौलाडी,गाजरी बैतडी । भुपु क्षिक्षक बुङ्ग्ल बझाङ ।

१- रात दिन सोच्याको सोचेइ क्यारु माया माणि । प्रदेशी होइगया आजि घर घरिना छाडी ।।

२- पुगिग्या प्रदेशका ठौर जन्म्याको ठाउँ छाडी । दुई चार बर्श कटाएर फर्किन्याछु आजि ।।

३- नै हम्रा देशमी नानो गरि खान्या काम छ । कै कत्ती मिलिग्या पन राजनितिको दाम छ ।।

४- पढिलेखी ज्ञानि बनी केइ पाएन काम । सालसालै प्रदेशी हुनु अभागिका नाम ।।

५- स्कुलको नौकरी पाइथ्या अदबटाइमि तोड्यो । नेपालको सासनसत्ता राजनितिले फोड्यो ।।

६- गरिबका इनदिन आजि प्रदेशैका कुना । सम्झन्छु घरको माया आँखा आँसु चुना ।।

७- घरै रैग्या इजा बाबा घरै मन्की सुवा । छोराछोरि छाडी आया भण्लारैहुन बुवा ।।

८- बग्न्या भेल आशुको कुलो प्रदेशैमा रैग्यो । गरिबको प्रदेशी जीवन नछुट्टिन्या भैग्यो ।।

९- घर जाउत खाली हात छ उसै माथी रिन छ । कैलैन पायाको गाली साउ आएर दिन्छ ।।

१०- चार दिन होइगया आजि आया प्रदेशैमा । ज्यान डुल्लो पराइका देश शुर्ता घर देशैमा ।।

११- प्रदेशिका ब्यथा आजि आशुले लेख्दोइ छु । भुल्या छैन मनकी रानी सुइनामा धेक्दोइ छु ।।

१२- धन्नेहो भगवान तैले क्या लेख्दिएइ होरो । सालसालै प्रदेश तिर अभागी यो छोरो ।।

१३- निक्केरी ख्याल अर्नु घर्को झर्को नमान सुवा । पुगिग्या प्रदेशका कुना बस्या इजा बुवा ।।

१४- काखैनी झुण्णिन्या चेली बाबा भणे होलि । बाबा न धेकन्या बेला आँसु ढाली रोलि ।।


हार्दिक आभार.......

हुक्का चिलिम परिवार रेडियो महाकाली ९६.२ मेघाहर्ज कंचनपुर नेपाल ।

#बिछोड