Shailendra Rana Magar

आउन मेरी प्रेमिका


सङ्गै जिउछु भन्थ्याै कात्रो किनेर आऊ।
डाेली चडी गएपनी म मरेको खबर सुनेर आऊ।।
फुलै फुल रोप्छु भन्थ्याै मेरो जीवनमा
अब म हिड्ने बाटाे काँडै-काँडा ढालेर आऊ
शरिर भत्भती पोल्ने बिष रहेछ माया
बाचेउ तिमी मरे म घाटमा घाराे बनार आऊ
आऊ न आऊ ए मेरि प्रेमिका म तिम्रै यादमा छु
चडाउन मेरो लासमा फुलको गुच्छा बोकेर आऊ
सकिएन सङगै तर्न प्रेम सागर हात समाएर
नरोऊ ल म मरेनी मेरी प्रेमिका हासेर आऊ
‌ गजल = By shailendra magar

#अन्य