कति नजिक कि आफ्नै सोचेको सोचेको भन्दा नि निकै पर गइन चस्स चिसो भयो मुटु मेरो मन भित्र रूएर मन बेगनास ताल भयो ।। रामु मगर हाल : मुम्बई ( वसई )
#अन्य