ÐèépÈndrä Dhamî

आशु


तडपिएको जिन्दगिमा साथ लिएर आउ ।
आँसु बग्न लाग्यो पुछ्ने हात लिएर आउ ।।

संगै जिउछु भन्ने गर्थ्यौ धोका दिएर गयौ ।
अब तिम्रा झुटा कसम फिर्ता लिए जाउ ।।

दिपेन्द्र शुनिल धामी
पर्शुराम नगरपालिका ३ शिर्श,कालिढुङ्गी,डडेल्धुरा ।।
फोन_ ९८४८९७५००२

#बिछोड