बिबेक पहाडी मगर मगर
आँसु टप्प झांरे
दशौ बर्ष पछिको खुसियाली भेटमा आँशु टप्प झांरे।
तिम्रो विशाल छातिमा टासिंएको खुसियालिमा आँशु टप्प झांरे।
सोचेको पनि थिएन यस्तो खुसियाली क्षेण हरु।
एकासी जंकाभेट हुँदा आँखा बाट आँशु टप्प झांरे।
रित्तो हात लिएर तिम्रो आगमनमा प्रबेश गर्दा।
नि स्वार्थ भावना ले भरिएको रहेछु भनी आँशु टप्प झांरे।
खतबिर घर्ती मगर =बिबेक पहाडी
हाल मलेसिया