बिगतकोपलमा जिउनेआधार

सम्झना प्यारिको


गजल

पैसा संग जवानी साटेर रोय प्यारी
प्रदेशमा आधा उमेर काटेर रोय प्यारी

आमाले तिमलाइ कस्तो छ भनि सोध्दा
सन्चै छू आमा भनी ढाटेर रोय प्यारी

घर परिवार श्रीमती बालबच्चा पाल्न
तातो घाममा चर्को काम आटेर रोय प्यारी

एक्लो जिबन प्रदेशमा कोहीपनी नहूदा
सधै तिम्ले गर्ने माया बाटेर रोय प्यारी

संगै जिबन काटमला छाडि नजाउ भन्थेउ
हाम्रो त्यही माया ममता फाटेर रोय प्यारी

#अन्य