Shishir Singh
बिछाेड
मेरै घरकाे बाटाे गरि गयाै हाेलि तिमी
बिछाेडिदा गाउँ घर देखि राेयाै हाेलि तिमी
फरक घरकाे सेराेफेराे फरक मान्छे देखि
अाफै भित्र निरास कति भयाै हाेलि तिमि
मनले उस्काे नबनेर बादेताले भाकाे भए
गहभरि अाँशु पार्दै पाउ उस्काे छाेयाै हाेलि तिमी
मेरै घरको बाटाे गरि गयाै हाेलि तिमी
बिछाेडिदा गाउँ घर देखि राेयाै हाेलि तिमि
शिशिर सिहँ(ठकुरी )
जाजरकोट नायकबाडा