Harish Sanam
ग़ज़ल
गजल::
गाेराे गालामा डिम्पल भाकि हुनुपर्छ!!१
राताे साडि चट्ट चस्मा लाकि हुनुपर्छ!!२
जिउढाल मिलेकाे अनि फुर्तिलाे शरीर!
घाँस दाउरा मेलापात धाकि हुनुपर्छ!!३
गाउँघर समाजले राम्रो भनुस उनलाई!
तर देश बिदेश चारैतिर गाकि हुनुपर्छ!!४
कराेडपति भएपनि या गरिब भएननि!
दुःख पर्दा अाटाे ढिडाे खाकि हुनुपर्छ!!५
गाेराे गालामा डिम्पल भाकि हुनुपर्छ!!१
राताे साडि चट्ट चस्मा लाकि हुनुपर्छ!!२
हरिश परियार
Doti वो 8,तिल्ताली
हाल छितिज पारि बिरानाे दूबाई