Gåñ Jã Røckss
आमा
आमा तिम्ले जन्म दि यो धर्ती देखायेउ
हात समाइ तातेताते हिंड्न् सिकायेउ ।
म रुदा तिम्ले च्याप थिएउ मलाइ काख मा
खुसी छु है आमा म त सधै तिम्रो साथ मा ।
मेरो कारण तिमी सधै दिनरात रोयेउ
मन को पिडा हरु जति त्यहि आँसु ले धोयेउ ।
हाम्रो निम्ति तिमी छोडेर गयेउ यो देस
तिमी नहुद त मेरो बद्लियेछ भेस ।
सपना थियो तिम्रो मलाई ठुलो बनाउने
तर मैले बनाइ तिम्लाइ पलपल रुवाउने ।
कति सम्झाइ बुझाइ मलाइ राख्थेउ तिम्ले घर मा
माफ गरिदेउ आमा आज परे म अरु को भर मा ।